Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एक महिनाभित्र इनरुवा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र डाक्टरको व्यवस्था मिलाउँछु : मन्त्री यादव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
एक महिनाभित्र इनरुवा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र डाक्टरको व्यवस्था मिलाउँछु : मन्त्री यादव
85
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश नम्बर–१ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा एक महिनाभित्रमा मेडिकल सुपरिटेन्डेन्ट र डाक्टरको व्यवस्था मिलाउने बताएका छन् ।

प्रदेश–१ सामाजिक विकास मन्त्री यादवले जिल्ला अस्पताल इनरुवाको निरीक्षण गरि सहभागी भएका अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले एक महिनाभित्र मेडिकल सुपरिटेन्डेन्ट र डाक्टरको व्यवस्थाको मिलाउने आफु तयार रहेको बताएका हुन् ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिले अस्पताललाई सुधार गर्नका लागि लामो समयदेखी आन्दोलनरत रहेपछि प्रदेश–१ का मन्त्री यादवले एक महिनापछि मेडिकल सुपरिटेन्डेन्ट र डाक्टरको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले पुस मसान्तसम्म इनरुवा अस्पतालमा देखा परेका समस्याहरुलाई आधा भन्दा बढी समाधान र सुधार गर्नेे जिकिर समेत गरे । जिल्लाको अस्पताललाई सुधार गर्ने जिम्मेवारी आफुको भएको भन्दै मन्त्री यादवले पुस मसान्तसम्म धेरै सुधार आउने बताउँदै उनले सर्वसाधारणहरुको उपचार इनरुवा अस्पतालबाट हुने बताए । इनरुवा अस्पतालबाट बिरामीहरुलाई रेफर मात्र गरेको कुरालाई मध्यनजर गर्दै समस्या समाधान गर्न आफु तत्पर रहेको मन्त्री यादवको भनाई छ ।

संघर्ष समितिका संयोजक दिलिप चन साहुले अस्पतालको बेथिति अन्त्यका लागि आन्दोलनमार्फत आवाज उठाइरहेपनि माग सम्वोधन हुन नसकेपछि प्रदेश–१ मन्त्री यादवलाई गुनासो गरेपछि सुपरिटेन्डेन्ट र डाक्टरको व्यवस्था मिलाउने मन्त्रीको आश्वासन कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए । संयोजक साहुले अस्पताल सुधार गरेर छाडने अठोट लिएर अभियार जारी गरेकोले संघर्ष समितिको पहल र प्रयासमा प्रदेश–१ को सामाजिक विकास मन्त्री यादवले समस्या समाधान गर्ने समेत बताए ।

जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईले अस्पतालको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षको बारेमा आफना धारणा राखेका थिए भने कार्यक्रमको अध्यक्षता अस्पताल बिकास समितिको अध्यक्ष गोपाल राजभण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयको सचिव, सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्की, लगायत अस्पताल संचालन तथा व्यवस्थापन समितिको पदाधिकारीहरु, अस्पतालको कर्मचारीहरु, डाक्टरहरु, राजनीतिक दलका प्रतिनिधिहरु पत्रकार र अस्पताल सुधार संघर्ष समितिको पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share34Tweet21SendScan
Previous Post

क्यान्सर लाग्दा घर जग्गानै सकियों

Next Post

अखिल नेपाल महिला संघ हरिनगर गाउँ इकाइमा आशादेवी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
अखिल नेपाल महिला संघ हरिनगर गाउँ इकाइमा आशादेवी

अखिल नेपाल महिला संघ हरिनगर गाउँ इकाइमा आशादेवी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In