हरिनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृसंगठन अखिल नेपाल महिला संघ गाउँ कमिटी हरिनगरको अध्यक्षमा आशा देवी भगत सर्वसम्मतबाट चयन भएकी छिन् ।
अखिल महिला संघ हरिनगर गाउँ ईकाइ कमिटीको भेलाले अध्यक्षमा भगतको अध्यक्षतामा ६१ कार्यसमिति सर्वसम्मतबाट चयन गरेको हो । त्यसैगरी उपाध्यक्षहरुमा चन्द्रकला देवी यादव र बन्धुवा देवी उराँव, सचिवमा भक्ती माया राय मेहता र उपसचिवहरु फातिमा खातुन, निरु देवी मेहता, राजकुमारी उराँव र कोषाध्यक्षमा नुरजहा खातुन सर्वसम्मतबाट चयन भएकी हुन् ।
यसैगरी सदस्यहरुमा मानकी देवी गोसाइँ, दुर्गी देवी दास , चनरा देवी मण्डल, शनिचरी देवी दास , रजनी खातुन , जुलेखा खातुन ,शहाना खातुन , रिजवाना खातुन ,रुपादेवी मण्डल, सुनिता देवी सरदार ,ईनरवती ऋषिदेव ,मिना ऋषिदेव,कमला घिमिरे , निर्मला देवी मेहता , चन्द्रकला देवी दास ,मन्जु देवी मेहता ,सोमनी देवी यादव ,रामकोपिला देवी यादव ,बतुलन खातुन , गिता देवी मण्डल सर्वसम्मतबाट चयन भएकी छिन् ।
त्यसैगरी सदस्यहरुमा हमेशा खातुन, गिता देवी झा ,कोशिला देवी साह , ललिता देवी मण्डल, मस्तकिना खातुन, जैनव खातुन, सुरजी देवी मण्डल, कोशिला देवी राम, गिता कुमारी मेहता ,हपसा खातुन, सुजिता देवी सरदार ,ज्ञानी देवी मलाहा, आशा देवी उराँव , सुनिता देवी शर्मा, सबिता शर्मा, सरहाना खातुन, पवित्रा देवी मेहता, दयावती देवी दास, विना देवी दास, शोभा कुमारी साह, ममता मण्डल, सुकमारी देवी दास, रुकैया खातुन ,ऋृतु नुन्दी, बबिता देवी भगत, अरोहिया देवी मण्डल, आशा देवी उराँव , फरजाना खातुन अनिता देवी मन्ड्ल र साजहाँन खातुन सर्वसम्मतबाट चयन भएको नेकपा एमाले हरिनगरका अध्यक्ष श्रीकृष्ण मेहताले जनाएको छ ।