Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

प्रतिगामी सरकारविरुद्ध विरोध कार्यक्रम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०७७
in मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रतिगामी सरकारविरुद्ध विरोध कार्यक्रम
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनता समाजवादी पार्टीका केन्द्रीय कारणी सदस्य पर्शुराम बस्नेतले प्रतिगामी सरकारविरुद्ध मुलुकभर आन्दोलन गरिरहेको बताए ।

जनता समाजवादी पार्टी नेपालले संसद् विघटन गरेको कार्य अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गरेपछि मुलुकभर एकै दिन विशाल विरोध र्‍याली प्रदर्शन गर्ने क्रममा सुनसरी सदरमुकाम इनरुवामा पनि आयोजना गरेको बताए ।

इनरुवा नगरपालिकामा विरोध र्‍याली प्रदर्शन गर्दै इनरुवा बसचोकमा कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम नै गलत भएका कारण आफूहरु संघर्षको आन्दोलनमा उत्रेको बताए ।

नेता बस्नेतले प्रतिगामी सरकारविरुद्ध आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । संसद् पुर्नस्थापित नभएसम्म प्रत्येक जिल्लामा विरोधलगायतका कार्यक्रमहरु सञ्चालन गरिरहनेसमेत बताए ।

जसपाका नेता भुवनेश्वर यादवले कम्युनिस्ट सरकारका राष्ट्रपति र प्रधानमन्त्रीको आफ्नै दलमा कुरा नमिल्दा संस्द विघटन गरेर मुलुकलाई खतरामा पार्न खोजेको आरोप लगाए ।

यादवले संविधानको विरोधी राष्ट्रपति र प्रधानमन्त्री स्वयं भएकाले उनीहरुले कुनै पनि हालतमा संसद् पुर्नस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । आन्दोलन सुनसरीमा चर्किसकेको हुनाले आन्दोलनले अर्को रुप लिए राष्ट्रपति र प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपाल सुनसरीको अध्यक्ष भगिरथ खत्वेको अध्यक्षतामा विरोध र्‍याली प्रदर्शन कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष खत्वेले विरोध कार्यक्रमबाट नटेरे आन्दोलनको स्वरुप परिर्वतन गरेर अगाडि बढ्नेसमेत चेतावनी दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले समयमै संसद् पुर्नस्थापित गरे महाविद्वान कहलाउनेसमेत उनले जिकिर गरें ।

विरोध कार्यक्रममा संविधान सभा सदस्य सविता यादव, युवा नेता मनोज यादव, जसपाका केन्द्रीय सदस्य दिनेश मेहता, जसपा सुनसरीका सचिव प्रदीप कार्की, उपसचिव अभिनन्दन कुमार यादव, युवा नेता धर्मवीर मेहता, धर्मेन्द्र मेहता लगायतको सहभागिता रहेको थियो ।

Share25Tweet16SendScan
Previous Post

चपडाही अधारभूत विद्यालयको निमित प्रअमा सोनार

Next Post

जसपाद्वारा लौकहीमा विरोध प्रदर्शन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जसपाद्वारा लौकहीमा विरोध प्रदर्शन

जसपाद्वारा लौकहीमा विरोध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In