Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ लाई प्रविधीमैत्री बनाउने : मन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–४ लाई प्रविधीमैत्री बनाउने : मन्त्री कार्की
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ लाई सूचना सञ्चार तथा प्रविधिमैत्री बनाउन आफु लागि परेको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–२ मा सडक शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै सुनसरी–४ लाई सञ्चार सूचना प्रविधिमैत्री क्षेत्रमा काम गर्नका लागि अगाडी बढेको मन्त्री कार्कीले यस क्षेत्रमा योजनाहरु बनाउन लागि परेको मन्त्री काकीले बताएका हुन् ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा वर्तमान सरकारका प्रवक्ता समेत रहेका कार्कीले अहिले आफु संचारमन्त्री रहेकोले सुनसरी–४ लाई सञ्चार तथा सुचना प्रविधिमैत्री बनाउनका लागि अनुगमन र निरीक्षण गरि ठोस योजना बनाई कार्यान्वयन गर्ने अग्रसर हुने समेत बताए ।

सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री कार्कीले सुनसरी–४ सँगै जिल्लालाई संचार सुचना प्रविधिमैत्री बनाउनका लागि कार्यहरु सुचारु गर्ने क्रममा रहेको बताउँदै अहिले संचारको युग भएकोले जनतालाई प्रविधिमैत्री बनाउनका लागि आफुले पहल र प्रयास सुरु गरेको बताए ।

मन्त्री कार्कीले हरिनगर गाउँपालिका–२ को रामनगरभुटाहा बजारबाट बसन्तपुरसम्म र मन्नान सिद्दिकी घरदेखि रामकुमार गुप्ताको घरसम्मको बाटोमा कालोपत्रे गर्ने गरी शिलान्यास गर्दै सडक शिलान्यास उत्साहका साथ भएको हुदाँ त्यही उत्साहका साथ सम्पन्न हुने विश्वास लिएको बताए ।

मन्त्री कार्कीले हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले शिक्षा, स्वास्थ्य, सडक, कृषि लगायतको क्षेत्रमा योगदान पु¥याएकोले नेपाल सरकारले श्रीजनसेवा पदक विभुषणबाट बैशाखमा सम्मानित हुनेको चर्चा समेत गरे ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले राजनीतिक पद्धतिलाई अवलम्वन गरिसकेको हुदाँ मुलुकका जनतालाई अधिकार समपन्न बनाएर देशलाई विकासको पाट्टोमा अग्रसर गर्ने नीति अवम्लवन गरिसकेको बताए ।

स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर बेरोजगारी र गरिबी अन्त्य गर्ने दायित्व पुरा गर्नुपर्छ उनले भने,‘ दायित्व पुरा गर्नेका लागि नसक्ने व्यक्तिले नेतृत्वको अब आशा गर्नेछैन् । सरकारले आप्mनो दायित्व र जिम्मेवारी लिएर देशलाई समृद्धिको बाटोतर्फ लैजानका लागि गतिविधिहरु अगाडी सारेको छ । वर्तमान सरकार निर्माण भएपछि संविधान, पद्धतिको रक्षा भएको छ र जनताका अधिकारहरु सुरक्षित भएको छ ।’ देशलाई कानुनी शासन, दिगो सु्शासनमार्फत समृद्धिको दिशामा समाजलाई अगाडी बढाउने प्रयास सरकारले गरेको छ ।

सुनसरीको हरिनगर गाउँपालिकामा काग्रेंसका जनप्रतिनिधि आएपछिको उन्नति, प्रगति, विकास र सुशासन अनि नागरिकमैत्री कामको प्रशसां उनले गर्दै आफ्नो निर्वाचन क्षेत्रमा विकासको लहर ल्याएको बताए । मन्त्री कार्कीले विकासका लागि सुरुमा समस्या पहिचान गरि सामाधानका लागि समन्वय र सहकार्य गर्दै बाँकी रहेको कामहरुलाई प्राथमिकताकासाथ अगाडी बढाउने बताए ।

त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–४ को वडा कार्यालय भवनको शिलान्यास समेत मन्त्री कार्कीले गरेका छन् । भोक्राहा नरसिंह–४ का वडाध्यक्ष हारुण अन्सारी र नेपाल मुस्लिम संघ प्रदेश–१ का अध्यक्ष हाजी ईसराईल मंसुरीको पहलमा जग्गा उपलब्ध गराइएको थियो । भोक्राहा नरसिंहका जिव्राइल अन्सारीले डेढ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको छ । वडाध्यक्ष अन्सारीले जग्गादातालाई धन्यवाद व्यक्त गर्दै अगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको बताए ।

यसैबीच आइतवार बराहक्षेत्र नगरपालिकाको चक्रघट्टि स्थित सप्तकोसी बहुमुखि क्याम्पसका विद्यार्थीहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले हाल क्याम्पस रहेको सरकारी जग्गामा ५० शैय्याको अस्पताल निर्माणको प्रकृया अगाडि बढाउने घोषणा गरेका थिए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिशिष्ट अतिथि संघीय सांसद सीताराम मेहता, प्रदेश–१ सांसद हाजी ताहिर अन्सारी, इनरुवा नगरप्रमुख राजन मेहता, कोशीका अध्यक्ष ऐयुव अन्सारी, हरिनगरकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत सुजन ढुङ्गेल, कोशीकी उपाध्यक्ष अनिता यादव, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यता भोक्राहा नरसिंह वडा कार्यालय शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, उपाध्यक्ष पुनम कुमारी मेहता, ४ नम्बर वडाध्यक्ष हारुण अन्सारी, कांग्रेसका युवा नेता हाजी ईसराईल मंसुरी र राजेन्द्र मेहता लगायतको सहभागिता रहेको थियो ।

Share21Tweet13SendScan
Previous Post

नेकपा एसको संगठनमा सुनसरीका मधेशी मुस्लिम समुदायको लहर

Next Post

राष्ट्रिय खोरेत विरुद्धको खोप अभियान सुरु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
राष्ट्रिय खोरेत विरुद्धको खोप अभियान सुरु

राष्ट्रिय खोरेत विरुद्धको खोप अभियान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In