Saturday, October 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुनसरीका ढुंगाना र चौधरीलाई स्वागत गर्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०७८
in समाचार, स्थानीय समाचार
कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुनसरीका ढुंगाना र चौधरीलाई स्वागत गर्ने
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुनसरीबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका राजीव ढुंगाना र कल्पना चौधरीलाई कांग्रेसका नेता तथा कार्यकर्ताहरुले मंगलवार बिराटनगर एयरपोर्टमा भब्य स्वागतको तयारी गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदमा सुनसरीबाट चारजना निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली कांग्रेस सुनसरीका निवर्तमान सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला, नेपाल विधार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगाना र सुनसरीकी नेतृ कल्पना चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि पहिलो पटक सुनसरी आएका मन्त्री कार्की र राजीव कोइरालालाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सुनसरीमा आइतवार भब्य स्वागत गरिसकेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा निर्वाचित भएका राजीव ढुगांना र कल्पना चौधरीलाई मंगलवार बिराटनगर एयरपोर्टमा भब्य स्वागत गर्दै नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा स्वागत सम्मान गर्ने कार्यक्रम रहेको सुनसरी कांग्रेसले जनाएको छ ।

उत्साह,एकता र रुपान्तरणलाई कायम गर्नका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सुनसरीबाट केन्द्रीय सदस्यहरुमा निर्वाचित भएका ढुंगाना र चौधरीलाई एयरपोर्ट हुँदै पार्टी कार्यालय इनरुवा सुनसरीमा भब्य स्वागत सम्मान गर्ने भएको छ ।

Share21Tweet13SendScan
Previous Post

कांग्रेस सुनसरीको पालिका स्तरीय मतगणना बुधवारबाट सुरु हुन्छ : सचिव साह

Next Post

प्रत्येक जनताको घर–घरमा पुग्छु : अध्यक्ष यादव

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रत्येक जनताको घर–घरमा पुग्छु : अध्यक्ष यादव

प्रत्येक जनताको घर–घरमा पुग्छु : अध्यक्ष यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In