Wednesday, August 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कप्तानगंजका दिपेन मेहता अपहरण, मेहताको परिवारमा रुवाबासी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०७८
in समाचार, स्थानीय समाचार
कप्तानगंजका दिपेन मेहता अपहरण, मेहताको परिवारमा रुवाबासी
138
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको देवानगंज गाउँपालिका–४ कप्तानगंजका २४ वर्षिय दिपेन कुमार यादवलाई अज्ञात समुहले अपहरण गरेको छ । साविकको कप्तानगंज–१ र हाल देवानगंज–४ का शिवनारायण मेहताका छोरा दिपेन कुमार मेहतालाई भारतको लक्ष्मीपुर भन्ने ठाउँबाट अज्ञात समुहले अपहरण गरेको हो ।

को १० प ६९४ नम्बर मोटरसाईकलमा सवार भई भारतको मधुवनी जाने क्रममा सोमवार दिउँसो अन्दाजी १२ बजेतिर भारतको लक्ष्मीपुरमा मोटरसाइकल रोकी अज्ञात समुहले अपहरण गरी वेपता बनाएको पारिवारिक श्रोतले जनाएको छ ।

सुनसरीको सीमावर्ती क्षेत्र कप्तानगंजमा बसोवास गर्दै आएका मेहताले भारतको मधुवनी दिदीको घरमा एक लाख रकम पुगाउन गइरहेको बेला उनलाई अपहरण गरिएको बुझिएको छ । अज्ञात समुहले अपहरण गरेपछि मेहताले तत्काल आफनै गाउँका एक व्यक्तिको मोवाइलमा फोन गरेर आफुलाई केही व्यक्तिहरुको समुहले अपरहरण गरेको जानकारी दिएका थिए ।

देवानगंज–४ का सो व्यक्तिले मेहताको घरका जानकारी गराएपछि खोजतलास गर्नका लागि उनका आफन्तहरु भारततर्फ गएको समेत पारिवारिक श्रोतले जनाएको छ । मेहताको अपहरणको खबरले उनको घरमा रुबाबासि चलेको छ । मेहताका परिवारले उद्धार गर्नका लागि र खोजी गरि घरसम्म पुगाईदिनका लागि मानव अधिकारवादी, समाजसेवी, नागरिक समाज, पत्रकार र सुरक्षाकर्मीहरुलाई अपिल समेत गरेका छन् ।

यस अघि पनि मेहतालाई भारतको घुर्नादेखी पश्चिम ब्रहमपुरमा ज्यान मार्ने प्रयास असफल भएको थियो । केही महिना अघि पनि दिदीको घरबाट फर्किने क्रममा मेहतालाई केही व्यक्तिहरुको समुहले घेरावन्दी गरेर कुटपिट गरी ज्यान मार्ने प्रयास गरेपछि उनी भाग्न सफल भएको मेहताका बुवा शिवनारायण मेहताले जानकारी दिए । मेहताले बोकेको मोबाइल नम्बर ९८११०११०५९ मा समाचार तयार पारुञ्जेलसम्म फोन लागि रहेको थियो तर उसको फोनमा सम्र्पक गर्दा उठन सकेन् । यता मेहताको खोजी कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Share55Tweet35SendScan
Previous Post

प्रत्येक जनताको घर–घरमा पुग्छु : अध्यक्ष यादव

Next Post

धरान सडक कालोपत्रे गर्ने जिम्मा मेरो – मन्त्री कार्की

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
धरान सडक कालोपत्रे गर्ने जिम्मा मेरो – मन्त्री कार्की

धरान सडक कालोपत्रे गर्ने जिम्मा मेरो – मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In