Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीका विभिन्न स्थानमा गर्जियो कांग्रेस

प्रधनामन्त्री ओलीको सपना पूरा हुँदैन : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १३, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीका विभिन्न स्थानमा गर्जियो कांग्रेस
30
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस केन्द्रीय समितिको सर्कुलरअनुसार सुनसरीका विभिन्न स्थानमा सुनसरी कांग्रेसले वर्तमान सरकारविरुद्ध जनप्रदर्शन गरेको छ ।

सुनसरी कांग्रेसको आयोजनामा जिल्लाको विभिन्न निर्वाचन क्षेत्रमा भएको जनप्रदर्शन तथा विरोधसभामा कांग्रेसका केन्द्रीय तथा प्रदेशसँगै जिल्लाका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुनसरी कांग्रेसले लौकहीमा आयोजना गरेको विरोधसभामा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, इटहरीमा सुनसरी कांग्रेस सभापति एवं प्रतिपक्षी दलका नेता राजीव कोइराला, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा र दुहवीमा पूर्वराज्य मन्त्री सुमित्रा थरुनी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

जिल्लाका विभिन्न स्थानमा कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा आयोजित विरोधसभाका विभिन्न कार्यक्रमहरुमा सहभागी अतिथिहरुले वर्तमान सरकारका प्रमुखद्वारा गरिएको निर्णयको आलोचना गरेका थिए ।

कार्यक्रममा सहभागी अधिकांश कांग्रेस नेताहरुले कांग्रेस संविधान र कानूनको पूर्ण पालना गर्ने पार्टी रहेकाले प्रधानमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटको निर्णयपश्चात् आवश्यक निर्णय लिइने बताएका थिए ।

कार्यक्रममा नेताहरुले कांग्रेस जनताको पार्टी रहेकाले विगतमा पनि मुलुकमा आएका समस्याहरु समाधान गर्न कांग्रेसले नै नेतृत्व सम्हालेको र जनताका लागि हरेक किसिमको चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको उद्घोष गरेका थिए ।

सुनसरीको लौकहीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख वक्ता पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले बोकेको सपना पूरा नहुने बताउँदै उक्त सपना पूरा हुन नदिन कांग्रेस गम्भीर रहेको बताए ।

कार्कीले कांग्रेस निर्वाचनमा जान पूर्णरुपमा तयार रहेको बताउँदै वैशाखमा निर्वाचन भइदिए निर्वाचनपश्चात् कांग्रेसको नेतृत्वमा मुलुक समृद्धिको बाटोमा लाने सामथ्र्य अब कांग्रेससँग मात्र रहेको ठोकुवासमेत गरें ।

कांग्रेस वर्तमान परिस्थितिमा नेकपाको कुनै पनि खेमा नजिक नरहेको स्पष्ट पार्दै उनले अवस्था र परिस्थितिअनुसार देशलाई निकास दिनका निम्ति कांग्रेस नचुक्नेसमेत स्पष्ट पारे ।

सो कार्यक्रममा सुनसरी कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति ऐयुब अन्सारीले नेकपाको सरकारले गरीब जनताको ढाड सेक्ने गरी करको दायरा बढाएको आरोप लगाए ।

उनले तानाशाह सरकारविरुद्ध जरा उखाल्ने काम कांग्रेसले मात्र गरेको इतिहासबारे चर्चा गर्दै जनताको विपक्षमा देखिएको वर्तमान सरकारको जरा उखाल्नसमेत कांग्रेस नचुक्ने बताए ।

यसैबीच सुनसरीको इटहरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले ओली सरकारद्वारा गरिएको संसद् विघटनलाई जनविरोधी कार्यको संज्ञा दिँदै सर्वोच्च अदालतको निर्णयपश्चात् देशभरि नै कांग्रेसले आफ्नो एजेण्डा र अधिकारिक धारणा सार्वजनिक गर्ने उल्लेख गर्दै कांग्रेस लोकतान्त्रिक पार्टी भएको कारण हरेक अवस्थामा जनतामाझ जान तयार रहेको स्पष्ट पारे ।

सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य रहेका सीताराम मेहताले अहिले देश संकटमा परेको बताउँदै भने, ‘२००७ सालदेखि कांग्रेसले सडक संघर्ष गर्दै आएको छ, देश संकटमा पर्दा जहिल्यै पनि कांग्रेसले नेतृत्व गरेको छ । यसका लागि अहिले पनि कांग्रेस तयारी अवस्था रहेको बताए ।

इनरुवा नगरपालिकाका नगर प्रमुख एवं इनरुवा नगरसभापति राजन मेहताले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कार्य अलोकतान्त्रि र असवैधानिक भएको हुदाँ कांग्रेसले बिरोध गरेको बताए ।

कांग्रेसले जहिलेपनि जनताको मर्म र भावना अनुसार काम गरेको पार्टी भएकोले निर्वाचनसँग नडराउने चेतावनी दिदैं चुनावी मैदानमा प्रतिस्पर्धा गर्न कांग्रेस तयारी अवस्थामा रहेको समेत बताए ।

Share12Tweet8SendScan
Previous Post

जसपाद्वारा लौकहीमा विरोध प्रदर्शन

Next Post

इनरुवामा प्रचण्ड माधब समूहको प्रदर्शन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवामा प्रचण्ड माधब समूहको प्रदर्शन

इनरुवामा प्रचण्ड माधब समूहको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In