Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसको प्रशिक्षण इहटरीमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसको प्रशिक्षण इहटरीमा
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम आइतवार सोमवार सम्पन्न गरेको छ । नेपाली कांग्रेसको १४ औं अधिवेशन सम्पन्न भएलगतै नेपाली कांग्रेसले आ–आफना पालिकाका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै इटहरी कांग्रेसले एक दिने कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसको संशोधित विद्यान, पार्टीको सिद्धान्त र नीतिलाई कार्यान्यवयन गर्नका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण मार्फत जानकारी गराउन थालेको हो । नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साहले इटहरी कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको बारेमा जानकारी गराउन आवश्यक रहेको भन्दै इटहरी कांग्रेसले प्रशिक्षण कार्यक्रम दिएको बताइएको छ । नेपाली कांग्रेसलाई सुदृढिकरण गर्नका लागि र कांग्रेसको १४ औं महाधिवेशनको बेला एक आपसमा भएको मनमुटावलाई अन्त्य गर्नका लागि प्रशिक्षणले समेत मदत गरेको इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले बताए ।

नेपाली कांग्रेसलाई आगामी दिनमा मजबुत बनाउनका लागि र पार्टीको विद्यान बारेमा तल्लो तहका कार्यकर्ताहरुलाई जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सभापति पौडेलले जानकारी दिए । प्रशिक्षण कार्यक्रमलाई बीच बीचमा निरन्तरता दिदै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन आवश्यक रहेकोले मनमुटाव नगरी एकजुट भएर पार्टीको संगठनलाई बलियो बनाउनतर्फ सबैजना अग्रसर हुनुपर्ने सभापति पौडेलले बताए ।

नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साहले सुनसरीको १२४ वटा वडामा यसअघि कांग्रेका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइसकेका थिए । कांग्रेसको १४ औं महाधिवेशनबाट आएका नयाँ नेतृत्वका पदाधिकारीहरुलाई पार्टीको विद्यानसँगै सिद्धान्तका बारेमा प्रशिक्षण दिएको सुनसरी कांग्रेसका सचिव साहले बताएका छन् ।

Share22Tweet14SendScan
Previous Post

विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

Next Post

इनरुवा जेसीजमा पुष्पा, ३८ वर्षमा पहिलो पटक नेतृत्वमा महिला

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवा जेसीजमा पुष्पा, ३८ वर्षमा पहिलो पटक नेतृत्वमा महिला

इनरुवा जेसीजमा पुष्पा, ३८ वर्षमा पहिलो पटक नेतृत्वमा महिला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In