Wednesday, April 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट मुद्धा र पेसी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट मुद्धा र पेसी
73
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट मुद्धा र पेसी तोक्ने भएको छ । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि नै गोला प्रणालीबाट मुद्धा हेर्ने र पेसी तोकिँदै आएकोमा माघ २ गतेबाट सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट मुद्धा र पेसी तोक्ने भएको हो ।
शुक्रबार जिल्ला न्यायधिश कैलाश प्रसाद सुवेदीले पत्रकारसंगको न्यायिक काम कारर्वाही सम्बन्धमा गरेको अन्तरकृया कार्यक्रममा आईतबारदेखी सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने भएको जानकारी दिए । सुवेदीले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गरेको निर्णय अनुसार आफूहरुले जिल्लामा माघ २ बाट गोला प्रणालीबाट पेसी तोक्ने तयारी गरेको जानकारी दिए ।
निश्चित समयभित्र (एक हप्ता, १५ दिन)मा परेका मुद्दा जिल्ला अदालतमा रहेका ८ जना न्यायाधीशबीच बाँड्ने गरिदै आएकोमा अव फाँटबाट गोला प्रणाली हुने भएको छ ।

विगतमा जिल्लाका मुद्दा जुन न्यायाधीशलाई सुरुमा पथ्र्याे, सोही न्यायाधीशले त्यसको फैसला गर्दै आइएकोमा अव मुद्धा सुरुमा एउटा बेच्च र फैसलाको बखत अर्कै बेन्चमा पुग्ने भएको छ । जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्दा यहाँका आठ जना न्यायधिशको बेन्चमा विभाजन गरेर गोला प्रणालीद्वारा पेसी तोकिने भएको छ  । यसो गर्दा एउटा मुद्दा सुरुमा हेरेको न्यायाधीशकोमा अर्को पटक नपर्न पनि सक्ने भएकाले कुनै प्रकारको प्रभाव पर्ने सम्भावना शुन्य रहने न्यायधिश सुवेदीको भनाई छ ।

अदालतका श्रेस्तेदार मोहन बहादुर अधिकारीले छिटो छरितो न्याय, गुणस्तरीय न्याय नाराका साथ अदालतमा काम कार्वाही भईरहेको र यो गोला प्रणालीद्वारा पेसी तोकिने अभ्यासले थप प्रभावकारी हुने बताउनुभयो । अधिकारीका अनुसार पहिला मिसिल न्यायधिशले सही गरेर बुझ्नुपर्ने अवस्था थियो भने अव फाटले बुझ्ने प्रत्येक दिन विहान साढे १० बजेपछि मात्र कसको बेन्चमा जाने भन्ने थाहा हुनेछ । सुनसरी जिल्ला अदालतमा अहिले आठ जना न्यायधिश र आठ वटा फाटहरु रहेका छन् ।

जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय न्याय प्रशासन शुद्धीकरणका लागि एउटा महत्त्वपूर्ण परिवर्तन भएको न्याय क्षेत्रका जानकारहरुको भनाई छ  । न्यायालयको शुद्धीकरण प्रशासन, कानुन व्यवसायीमा पनि आवश्यक रहेको अधिवक्ता सुकदेव चौधरीले बताउनुभयो । जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्दा न्यायाधीशको कुर्सीमा रहेको व्यक्तिले अनियमिततामा रोक लाग्ने आशा गर्न सकिने चौधरीको भनाइ छ । नेपालमा १८ वटा उच्च अदालत (इजलाससहित) छन् भने ७७ वटा जिल्ला अदालत छन् ।

Tags: गोला प्रणालीबाट मुद्धा र पेसीसुनसरी जिल्ला अदालतमा
Share29Tweet18SendScan
Previous Post

सहकारीमैत्री बनाउन आवश्यक : साह

Next Post

प्रकासपुरका युबा नेता गुरुङ विपन्नको घरघरमा माघे सङ्क्रान्तिको परिकार लिएर पुगे

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
प्रकासपुरका युबा नेता गुरुङ विपन्नको घरघरमा माघे सङ्क्रान्तिको परिकार लिएर पुगे

प्रकासपुरका युबा नेता गुरुङ विपन्नको घरघरमा माघे सङ्क्रान्तिको परिकार लिएर पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In