Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशीका मुसहर समुदायलाई कोदालो वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोशीका मुसहर समुदायलाई कोदालो वितरण
59
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । सुनसरीको कोसी गाउँपालिकाको कार्यालयले वडा नम्बर–७ हरिपुरका मुसहर समुदायलाई कृषि कार्य गर्न कोदालो वितरण गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण कृषि औजारसमेत खरिद गर्न नसक्ने अवस्थामा रहेका २ सय २५ जना मुसहर समुदायकलाई बिहीबार गाउँपालिकाले एक÷एक थान कोदालो वितरण गरेको हो ।

साविक हरिपुर गाविस–६ र हाल कोसी गाउँपालीका–७ का उनीहरूलाई कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी, वडा नम्बर १ का अध्यक्ष राजकुमार साह,वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र महतो, तत्कालीन हरिपुर गाविसका अध्यक्ष देवु बहरखेरले कोदालो हस्तान्तरण गरेका थिए ।

यसअघि पनि कोसी गाउँपालीका–७ स्थित हरिपुरका ४ सय बढी मुसहर समुदायलाई अध्यक्ष कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कोदालो वितरण गरेकोमा बिहीबार पुनः बाँकी अन्यलाई समेत कोदालो वितरण गरिएको कोसी गाउँपालीकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

आफू निर्वाचित भएदेखि गाउँपालीकाभित्र रहेका हरेक वर्ग र समुदायको अवस्था र आवश्यकता अनुसार निरन्तर सहयोग गर्दै आएकाले उनीहरूलाई जीविकोपार्जन गर्न केही सहज भएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

कोसी गाउँपालीका शिक्षा,स्वास्थ्य,पूर्वाधार,पर्यटनलगायतका विकास सँगसँगै गाउँपालीकाभित्र रहेका विपन्न तथा गरिबीको रेखामुनि रहेका व्यक्तिको उत्थान हुने कार्यक्रमहरु संचालन गर्दै आएको उनको भनाइ छ ।

कोदालो वितरण कार्यक्रममा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीका स्वकीय सचिव धर्मेन्द्र विश्वासलगायतको उपस्थिति रहेकोे थियो ।

Share24Tweet15SendScan
Previous Post

देवानगंजमा आयुर्वेद औषधालय भवनको शिलान्यास

Next Post

नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग

नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In