Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोराना विरुद्ध खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक : यादव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १०, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
कोराना विरुद्ध खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक : यादव
37
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले पालिकामा कोरोना विरुद्ध खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अधयक्ष यादवले पहिलो चरण कोरोना विरुद्ध खोप कार्यक्रम प्रभावकारी नभएकोले दोश्रो चरणमा प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

पहिलो चरणको खोप कार्यक्रममा पालिकाका जनताले ४० प्रतिशत मात्र कोरोना विरुद्धको खोप लगाएका हुनाले दोश्रो चरणमा कोही नछुटने गरि खोप कार्यक्रममा सहभागि हुनुपर्ने उनले जोड दिएका छन् । पालिकाभित्र जनतालाई निर्धक्कसँग खोप लगाउन उनले आग्रह समेत गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडामा सतप्रतिशत खोप लगाउनुपर्ने उनले बताउँदै तेस्रो चरणको ओमिक्रोनबाट बच्न र सुरक्षित हुनका लागि खोप आवश्यक रहेको बताए । पालिकाभित्र खोप अभियानलाई सफल पार्नका लागि आ–आफना ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

गाउँमा खोप केन्द्रको विस्तार गरि छिटो छरिता रुपमा जनतालाई सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ । पालिकाका जनप्रतिनिधिहरुले जनताको संरक्षण, सम्वद्र्धन र राम्रो सुशासनक कायम गराउन अहम भुमिका निर्वाह गर्नुपर्छ उनले भने । अध्यक्ष यादवले ८ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई माघ १२ गतेबाट संचालन गर्ने कोराना विरुद्ध सघन खोप अभियानमा प्रचारप्रसार र खोप लगाउन अपिल गरेका छन् ।

प्रत्येक वडा र टोलटोलमा कोराना विरुद्धको दोश्रो चरणको खोप अभियान संचालन गर्ने तयारी थालेको छ । भोक्राहा नरसिंहको वडा नंम्बर १ ढोकदेखी वडा नम्बर ८ भारतीय सीमासम्ममा प्रत्येक टोलमा नै कोराना विरुद्ध खोप अभियान संचालन गर्ने भएको भन्दै प्रत्येक नागरिकलाई खोप लगाउन उनले अपिल गरेका हो ।

सरोकारबालासंगको अन्तरक्रिया कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले पालिकाभरीमा ४० प्रतिशतले खोप लगाएको र बाँकी रहेको ६० प्रतिशतलाई पनि पूर्ण खोप लगाउने गरी कोराना विरुद्ध खोप अभियान संचालन गर्ने जानकारी दिए ।

स्वास्थ्य प्रमुख अन्सारीले पहिलो चरणको खोप अभियानमा पालिकाभित्र ४० प्रतिशत मात्र खोप लगाएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अब शतप्रतिशत खोप लगाउनुपर्नेमा जोड दिदै पालिकाका सबै सरोकारवालाहरुले सहयोग गरेमात्र पूर्ण खोप अभियान सफल हुने जिकिर गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक भुवन केसी, अरुण पाण्डे, वडा अध्यक्ष हारुन अंसारी, जनता समाजवादी पार्टीका महेन्द्र यादव, नेकपा एमालेका रामकुमार मेहता, नेकपा माओवादी केन्द्रका हेमनारायण मण्डल, जनमत पार्टीका देवराम मधेसी, पत्रकार जयकृष्ण यादव लगायतले कोराना विरुद्ध खोप अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

Share15Tweet9SendScan
Previous Post

एउटै फिल्म छायांकनमा दुई युनिट १

Next Post

बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In