Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

इनरुवा कांग्रेसद्वारा अस्पतालका विरामीलाई फलफुल वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता
108
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनरुवा अस्पताललाई राजनीतिक अखडा नबनाउन सबैलाई आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा इनरुवा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण कार्यक्रमलाई सम्वोधन गर्दै अस्पताललाई राजनीति अखडा नबनाउन सबैलाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस इनरुवा नगर सभापति समेत रहेका मेहताले भने,‘अस्पताल, शिक्षा र खेलकुद क्षेत्रमा राजनीतिको अखडा बनाउनु हँदैन् । यस्ता क्षेत्रमा सके सहयोग गरौ, नसके आ–आप्mनो स्तरबाट जय जय गर्नुपर्छ । नेपाली कांग्रेसले विकासको गतिविधिलाई निषेध गर्दैन् । अस्पताल, विद्यालय लगायतको क्षेत्रमा कांग्रेसले राजनीति गर्दैन् ।’

इनरुवा अस्पतालको व्यवस्थापन पक्षलाई बलियो बनाउनुपर्छ भन्ने हाम्रो चाहनो हो उनले भने, ‘इनरुवा अस्पताललाई नगरपालिकाबाट सहयोग भएको छ र अगामी दिनमा पनि हुनेछ । लोकतन्त्रमा सम्मानजनक रुपले आ–आफना कुराहरु राख्न र विरोध गर्ने अवसर पाउनुपर्छ ।

संघीय सांसद सीताराम मेहताले थाइरेड मेसिन र कतार च्यारेटीको सहयोगमा इनरुवा अस्पताललाई समाग्रीहरु उपलब्ध गराएको उनले बताए । इनरुवा अस्पतालमा अटो ऐनेलेजर मेसिन आवश्यकता भएकोले इनरुवा नगरपालिकाबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधिको सेवा सुविधा काटेर भएपनि मेसिन उपलब्ध गराउने उनले आश्वासन दिएका थिए ।
नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको निर्णय अनुसार इनरुवा अस्पतालका विरामीहरुलाई बिहीवार फलफुल वितरण गरेको छ । आज इनरुवा अस्पतालमा सरसफाई कार्यक्रम रहेको समेत इनरुवा कांग्रेसले जनाएको छ ।

Tags: इनरुवाइनरुवा अस्पतालमा सरसफाई
Share43Tweet27SendScan
Previous Post

सामीको भोक्राहा नरसिंहमा अन्तरक्रिया

Next Post

कांग्रेस बराहक्षेत्र ४ नम्बर वार्ड संगठन बिस्तारमा तीब्र, २५ सदस्यीय पुलहा-थलाह टोल समिति गठन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेस बराहक्षेत्र ४ नम्बर वार्ड संगठन बिस्तारमा तीब्र, २५ सदस्यीय पुलहा-थलाह टोल समिति गठन

कांग्रेस बराहक्षेत्र ४ नम्बर वार्ड संगठन बिस्तारमा तीब्र, २५ सदस्यीय पुलहा-थलाह टोल समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In