Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सामीको भोक्राहा नरसिंहमा अन्तरक्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सामीको भोक्राहा नरसिंहमा अन्तरक्रिया
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुरक्षीत आप्रवासन परियोजनाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधि र समुदायका अगुवाहरुसंग आप्रवासनको असर तथा प्रभाव सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सामी परियोजना, हेल्भेटासको सहयोगमा भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकामा सुरक्षीत आप्रवासन परियोजना संचालन भएकाले भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आप्रवासनको असर तथा प्रभाव सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति एंव गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले स्वदेशमा नै रोजगारी गर्न युवाहरुलाई अनुरोध गरेका छन् । यादवले बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र विदेश जानका लागि युवाहरुलाई आग्रह गरेका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष यादवले सामी परियोजनाले सुचना, न्याय, सीपमा पहुँच पुर्याउनका लागि मदत गर्दै आएकोले वैदेशिक रोजगारमा गएका युवाहरुलाई समस्या भए सम्र्पक गर्न समेत अनुरोध गरे ।

वैदेशिक रोजगारमा गएका युवाहरुलाई परेको समस्या तथा जान चाहने युवाहरुलाई बैदेशिक रोजगारका बारेमा जनप्रतिनिधिहरुले पनि जान्नुपर्ने र सहयोग गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई एकदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको सामीका कार्यक्रम संयोजक धिरज भट्टराईले बताए ।

उनले आम नागरिकलाई बैदेशिक रोजगारीमा जानूपर्ने नेपाली नागरिकको वाध्यता सरकारले बैदेशिक रोजगारमा लागु गरेको नीति बैदेशिक रोजगार विभाग बैदेशिक रोजगार प्रर्वद्धन बोर्डको नीति एवम् कार्यन्वयनको विषयमा समेत प्रष्ट पारेको बताए ।
यता नेपालबाट जतिपनि कामदार बिदेश जान्छन् उनिहरु खाडी मुलुकमा भोकभोकै दिनरात अलपत्र पर्दा बिदेश जाने जनताको सवालमा राम्रो नीति नियम नबन्दा बैदेशिक रोजगारमा गएका नेपाली थप पीडामा पर्ने गरेको जिल्ला कार्यक्रम अधिकृत देवनारायण चौधरीले बताए ।

सरकारले जति नीति बनाए पनि हजारौँ खाडि मुलुक पसेका नेपाली दाजुभाई दिदीबहिनीको समस्या अझै उस्तै देखिएको छ ।
उनले भने ‘खाडी मुलुकमा रोजगारमा गएको कामदारले नेपालमा मेनपावर कम्पनीले भने भन्दा फरक काम गर्नु पर्छ । कतिपय कम्पनीले राम्रो काम पर्छ भन्दै मोटो रकम असुलेर अलपत्र परिदिएका छन् ।’ बैदेशिक रोजगारीमा जुनसुकै देश जानु अगाडि सबै कानुनी बाटो कामकार्य अपनाउनु पर्नेमा सुझाव दिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत चौधरीले भने सामुदायीक विकास संस्था सिडियो सुनसरी सहकार्यमा इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका सञ्चालित सुरक्षित आप्रवासन सामी परियोजनाले बैदेशिक रोजगारमा जाने सबै नागरिकलाई सकेसम्म विदेश नगई स्वेदेशमै आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिएका थिए । उनले भने,‘सामी परियोजनाले वैदेशिक रोजगारमा जाँदा कानुनी समस्यामा परेकालाई कानुनी सेवा सूचनाको पहुँच सामीले दिने तालिममा दक्ष गराउने कार्यमा सहयोग समेत गर्दै आएको बताए ।’

Tags: कानुनी सेवा सूचनाको पहुँचबैदेशिक रोजगारीसुरक्षीत आप्रवासन परियोजनाले सुनसरी
Share20Tweet12SendScan
Previous Post

सीमा सुरक्षामा मुस्लिम समुदायको भुमिका अपरिहार्य छ : प्रदेश प्रमुख खापुङ्ग

Next Post

अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In