Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कांग्रेस बराहक्षेत्र ४ नम्बर वार्ड संगठन बिस्तारमा तीब्र, २५ सदस्यीय पुलहा-थलाह टोल समिति गठन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ६, २०७८
in समाचार
कांग्रेस बराहक्षेत्र ४ नम्बर वार्ड संगठन बिस्तारमा तीब्र, २५ सदस्यीय पुलहा-थलाह टोल समिति गठन
48
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ४ वार्ड कार्यसमितिको आयोजनामा पुलहा(थलाह टोल समिति गठन गरिएको छ । वार्ड कार्यसमितिको पुर्ववत कार्यक्रमअनुरुप गठिन समितिमा गोपाल आचार्य सर्वसम्मत सभापतिमा चयन भएका छन् ।

२६ सदस्यीय समितिमा सभापति आचार्यसहित उपसभापतिद्वय निर्मला घिमिरे र टेक बहादुर पोखरेल, सचिवद्वय राजन अधिकारी र तारा थापा र सहसचिवद्वय सन्तोष सदा र पूजा बस्नेत रगेका छन् । यस्तै, सदस्यहरुमा अनिल सहनी, सुजन परियार, सनम परियार, हेमराज थापा, दिपक सदा, बिन्देश्वरी सदा, मेनुका खड्का, प्रकाश थापा, अनिल कार्की, माधव बस्नेत, बेचन सदा, पशुपति कार्की, पार्बती कार्की, भिम बहादु बस्नेत, नीर बहादुर कार्की, दिवस राई र दिल बहादुर चौलागाईं रहेका छन् । समितिको सल्लाहकारहरुमा कल्पना थापा, नरेन्द्र बिस्ट र दल बहादुर घिमिरे रहेको कार्यक्रममा सभादक्ष्य समेत रहेका वार्ड सभापति नुतन धामीले जानकारी दिए ।

गठित समितिलाई बराहक्षेत्र ८ सभापति खेम थापा, सुनसरी क्षेत्र नम्बर १ सचिव केशब पुरीले शुभकामना दिए ।
यस्तै, नवगठित समितिलाई बधाई दिदै कांग्रेस महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेलले नेपाली कांग्रेसले प्रजातन्त्रको लागि लडेर मात्र बिधादेबी भण्डारी राष्ट्रपति बन्न समक्ष रहेको बताइन ।

नवगठित समितिका सभापति आचार्य पुलहा निवासी सक्रिय कांग्रेस कार्यकर्ता हुन् । भोजपुर गृहजिल्ला रहेका आचार्यले कांग्रेसको संगठन बिस्तारमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन् । कार्यक्रममा पहिलो सभापतित्व मन्तव्य राख्दै आचार्यले आउदै गरेको स्थानीय चुनावमा कांग्रेसलाई जिताउन लागि पर्ने बताए । उनले भने, यस टोललाई नमुना टोल बनाइ कांग्रेसमय बनाउनेछु ।

Share19Tweet12SendScan
Previous Post

अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

Next Post

इनरुवाका युवा नेता मनोज मेहता नेकपा एमाले प्रवेश

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवाका युवा नेता मनोज मेहता नेकपा एमाले प्रवेश

इनरुवाका युवा नेता मनोज मेहता नेकपा एमाले प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In