Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस परित्याग गरी विनित यादव नेकपा एमाले प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १४, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
कांग्रेस परित्याग गरी विनित यादव नेकपा एमाले प्रवेश
101
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका नेता तथा निर्माण व्यावसायी विनित यादवले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा पार्टी प्रवेश कार्यक्रममा युवा नेता यादव नेकपा एमाले पार्टी प्रवेश गरेको हो ।

यादवसँगै १३ जना व्यक्तिहरु कांग्रेस र जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ मा नेपाली कांग्रेस र जसपा नेपालको गढ मानिने वडा भएपनि सो वडामा नेकपा एमाले पछिल्लो समय आफ्नो सकृयता बढाएपछि अहिले बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको नेकपा एमाले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष रामकुमार मेहताले बताए ।

शनिबार भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पुर्व प्रदेश नं.१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एंव नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदिश प्रसाद कुसियैतले नेपाली कांग्रेसका परित्याग गरी नेकपा एमालेमा प्रवेशका गरेका यादवलाई अबिर र गम्छा लगाएर स्वागत गरेका थिए । उनीसँगै जसपा पार्टी परित्याग गरी अन्य व्यक्तिहरु समेत नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले भोक्राहा नरसिंहका अध्यक्ष मेहताले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य पोष्ट कुमार नेपाल, १ नं.प्रदेश कमिटी सदस्य रामप्रसाद मेहता, जिल्ला सचिव पर्शुराम यादव, जिल्ला सदस्यहरु इन्द्र पोखरेल, सरोज बराल, रमेश प्रसाद यादव, बाबुराम साह, दिल्ली विष्ट, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष रामकुमार मेहता, भोक्राहा नरसिंह गाउँ कमिटी सचिव हात्तिम अंसारी, पुनम साह, अन्जनी पोखरेल, बसरुद्धिन मंसुरी, बसिरमुद्धिन मंसुरी, मनोज मेहता, दिपक यादव, संजय केडी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Share40Tweet25SendScan
Previous Post

पत्रकार मेहतासँग दुव्र्यवहार गर्नेले मागे माफी

Next Post

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय भन्दा बढीले सेवा पाए

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय भन्दा बढीले सेवा पाए

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय भन्दा बढीले सेवा पाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In