Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अपहरित धिरजको प्रहरीले ग¥यो उद्धार

मोटरसाइकल सहित मियाँ प्रहरीको नियन्त्रणमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १५, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
अपहरित धिरजको प्रहरीले ग¥यो उद्धार
66
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ का शिवचरण मेहताका १३ वर्षीय अपहरित छोरा धिरज कुमार मेहतालाई प्रहरीले उद्धार गर्न सफल भएको छ । निज बालकलाई अज्ञात समूहले जबर्जस्ती आफ्नो मोटरसाइकलमा राखी अपहरण गरेको समाचार पाएको प्रहरी टोलीले खोजतलास गरी उद्धार गर्न सफल भएको हो ।

अपहरणको समाचार प्राप्त भएपछि प्रहरी चौकी भुटाहाको टोलीले संभावित एरिया ईलाकाहरुमा खोज तलास गर्ने क्रममा शनिबार सााझ ७ बजे जिल्ला सुनसरी हरिनगर–१ रामनगर भुटाहा भित्री सडक खण्डमा ईनरुवा नगरपालिका – १० जाल्पापुर बस्ने ईन्जात मियाले भारतिय नम्बरको मोटरसाईकलमा चढाउन खोज्दै गरेको देखि तत्काल नियन्त्रणमा लिईएको थियो ।

बालकलाई उद्धार गरि सोधपुछ गर्दा निज खेल्दै गरेको अवस्थामा ईन्जात मियाले को.२६.प.४२२४ नं.को मोटरसाईकलमा आई जबरजस्ती मोटरसाईकलमा चढाई लाँदै गरेकोमा बालक मोटरसाईकलबाट भाग्न सफल भएका थिए । ईन्जात मियाले मोटरसाइकल रोकेको अवस्थामा मौका हेरी बालकले निजले प्रयोग गरेको को.२६.प.४२२४ नं.को मोटरसाईकल लिई भाग्न सफल भएका थिए ।

सुनसरी हरिनगर–१ रामनगर भुटाहा स्थित भित्री सडक खण्डमा आई पुग्दा सो मोटरसाईकलको तेल सकिएको, निजलाई पछ्याउँदै भारतिय BR 38 U 3799 नं.को पल्सर मोटरसाईकलमा आएका ईम्तियाज भन्ने ईन्जात मियाले फेला पारी पुनः मोटरसाईकलमा चढाई लैजान खोजेको भनि बालकले बताएपछी तत्काल ईन्ताज मियालाई पक्राउ गरिएको भुटाहा प्रहरी चौकीका इन्चार्ज बलराम यादवले बताए ।

निज ईम्तियाज मिया विरुद्द मुलुकी फौजदारी अपराध संहिता – २०७४ को परिच्छेद १७ अनुसार ‘अपहरण तथा शरिर वन्धक’ सम्वन्धि कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतवाट दिन ५ (पाच) म्याद लिई जिप्रका सुनसरीवाट अनुसन्धान प्रकृया शुरु गरिएको छ ।

Tags: अपहरित धिरजको प्रहरीले ग¥यो उद्धारईन्जात मियाले को.२६.प.४२२४ नं.को मोटरसाईकलभारतिय BR 38 U 3799 नं.को पल्सर मोटरसाईकलमोटरसाइकल सहित मियाँ प्रहरीको नियन्त्रणमा
Share26Tweet17SendScan
Previous Post

विद्यार्थीद्वारा माया घर इटहरीलाई खाद्यन्न समाग्री हस्तान्तरण

Next Post

कांग्रेसको टोल समितिमा महिलाहरुको शतप्रतिशत नेतृत्व

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेसको टोल समितिमा महिलाहरुको शतप्रतिशत नेतृत्व

कांग्रेसको टोल समितिमा महिलाहरुको शतप्रतिशत नेतृत्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In