Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा निःशुल्क आँखा तथा स्त्रिरोग शिविर हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवामा निःशुल्क आँखा तथा स्त्रिरोग शिविर हुने
103
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा सहर्ष शंकर दुलालका जन्मोत्सवको अवसरमा निःशुल्क आँखा तथा स्त्रिरोग उपचार शिविर हुने भएको छ ।

इनरुवा–३ मा रहेको श्री जनता आधारभूत विद्यालयमा फागुन १९ गते बिहीवार निःशुल्क आँखा तथा स्त्रिरोग उपचार शिविर हुने भएको हो ।

इनरुवा नगरपालिका वडा नं–३ घर भएका र हाल अमेरिकामा बस्दै आएका डा.हरिबंश दुलालका जेष्ठ सुपुत्र सहर्ष शंकर दुलालको छैंठो जन्मोत्सवको अवसरमा सो निःशुल्क स्वास्थ्य शिविर हुन लागेको सार्थक प्रयासका अध्यक्ष उत्तम चाम्लिङ्ग राईले बताए ।

उक्त शिविरमा इनरुवाका करिव १ सय ५० जना विपन्न तथा गरिवलाई सेवा तथा निःशुल्क चश्मा समेत उपलब्ध गराउने राईले बताए । सार्थक प्रयासको आयोजना र डा.हरिबंश दुलालको आर्थिक सहयोगमा सो निःशुल्क स्वास्थ्य शिविर हुन लागेको राईले जानकारी दिए ।

उक्त शिविरमा इनरुवा अस्पताल,इटहरी आँखा अस्पतालको प्राविधिक सहयोग ,इनरुवा इभेन्ट म्यानेज्मेन्ट र हाम्रो सहयात्रा मंचको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुन लागेको हो । सो शिविरबाट लाभ लिनका लागि इनरुवाबासी र आसपास गाउँपालिकाका सर्वसाधारणहरुलाई अनुरोध समेत गरिएको छ ।

हाल अमेरीकामा बस्दै आएका डा.हरिबंश दुलालले इनरुवाका विपन्न तथा गरिव परिवारहरुलाई समय समयमा आर्थिक सहयोग गर्दै आइरहेका छन् । केही दिन अगाडी उनले इनरुवाका तथा गरिव परिवारहरुलाइ न्यानो कपडा,ब्याङ्केट,जुत्ता ,चप्पल लगायतका सामाग्री उपलब्ध गराएका थिए । दुलाल आफु अमेरिकामा बस्दै आएपनि इनरुवाका जनताको सहयोग गर्दै आइरहेका छन् ।

Tags: अमेरीकामा बस्दै आएका डा.हरिबंश दुलालगनेश कुमार यादवजन्मोत्सवको अवसरमा निःशुल्क आँखा तथा स्त्रिरोग उपचार शिविर
Share41Tweet26SendScan
Previous Post

हरिनगरका ३० जना विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण

Next Post

इटहरीमा प्रेस युनियनद्वारा आँखा तथा कान शिविर, १४० जनाले पाए सेवा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इटहरीमा प्रेस युनियनद्वारा आँखा तथा कान शिविर, १४० जनाले पाए सेवा

इटहरीमा प्रेस युनियनद्वारा आँखा तथा कान शिविर, १४० जनाले पाए सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In