Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २१, २०७८
in FEATURE, खेलकुद, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु
61
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा प्रदेश १ स्तरीय एथेलेटिक्स प्रतियोगिता शनिवारबाट सुरु भएको छ । हरिनगर माध्यमिक विद्यालय हरिनगराको खेल मैदान प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता शनिवारबाट सुरु भएको हो ।

हरिनगर गाउँपालिकाको आयोजनामा प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ । प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिताको हरिनगर, देवानगंज र कोसी गाउँपालिकाका अध्यक्षहरु क्रमशः गफार अन्सारी, लाली प्रसाद मेहता र ऐयुव अन्सारीले संयुक्त रुपमा उद्घाटन गरी संचालन भएको हो ।

प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको छ । सो ११ जिल्लाका बालबालिकाहरु प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा सहभागी भई तीन दिनसम्म सहभागिता रहने समेत आयोजकले जनाएको छ ।

हरिनगर गाउँपालिकाले बिभिन्न समयखण्डमा खेलकुद संचालन गर्दै आइरहेको बेला सुनसरीको दक्षिणवर्ती क्षेत्रको हरिनगर गाउँपालिकालाई खेलकुदको मार्फतबाट चिनाउने प्रयास स्वरुप प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु गरिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।

खेलकुदको माफर्तबाट प्रदेश १ सँगै मुलुकभर पालिकाको पहिचानलाई कायम गर्नका लागि मदत पुग्ने र बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि तीन दिने प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु गरिएको हरिनगरका अध्यक्ष अन्सारीले बताए ।

त्यसैगरी कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले हरिनगर गाउँपालिकाले विकाससँगै खेलकुदको क्षेत्रमा समेत पहिचान स्थापित गर्न सफल भएको बताएका छन् । प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कोसीका अध्यक्ष अन्सारीले खेलकुद प्रतियोगिताले बालबालिकाहरुमा रहेका प्रतिभा प्रस्फुटन गर्न मदत गर्ने र प्रतिस्पर्धाको माध्यमबाट खेल जगतमा उच्च स्थान ओगट्ने भएकाले प्रतियोगितामा सहभागि भएका बालबालिकाहरुलाई जितको अग्रिम शुभकामना व्यक्त गरे ।

प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा सुनसरी, मोरङ्ग, झापा, इलाम, संखुवासभा, ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, भोजपुर र धनकुटा जिल्लाका बालबालिकाहरु सहभागिता रहेको हरिनगर गाउँपालिकाका शिक्षा शाखाका अजित कुमार मल्लिकले जानकारी दिएका छन् । स्थानीय खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरका खेलाडी अथवा खेलकुदमा सहभागि गराउने उद्देश्यले आयोजना गरिएको र प्रदेश स्तरीय खेलकुद नभएको अवस्थामा हरिनगर गाउँपालिकाले सो क्षेत्रमा तीन दिने एथलेटिक्स प्रतियोगिता संचालन गरिएको उनले बताए ।

शनिवार पुरुष र महिलातर्फ १०० मिटर, १५०० मि. दौड, लङ्ग जम्प हिट एण्ड फाइनल पुरुष् र महिला, र रिले पुरुष र महिलातर्फ लगायतको खेल संचालन भएको आयोजकले जनाएको छ । सोही दिन अर्को राउण्डमा पुरुष र महिलातर्फ फाइनलमा १०० मि.दौड, सट पुट पुरुष र महिला हिट एण्ड फाइनल र रिले पुरुष र महिलाको फाइनल खेल भएको छ ।

प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिताको उद्घाटन सत्रमा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा, हरिनगर गाउँपालिकाका वडा नम्बर–१ का वडाध्यक्ष लतिफ अन्सारी, ४ का वडाध्यक्ष सुदीलाल मेहता, ६ नम्बरका वडाध्यक्ष इसराईल अन्सारी र नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ प्रदेश(ख) का उपसभापति शिवहरी श्रेष्ठको सहभागिता रहेको थियो ।

Tags: ११ जिल्लाका बालबालिकाहरु प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा सहभागीप्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरुरिनगर माध्यमिक विद्यालय हरिनगराको खेल मैदानहरिनगर गाउँपालिकाको आयोजनामा प्रदेश १ स्तरीय एथलेटिक्स
Share24Tweet15SendScan
Previous Post

इनरुवा जेसीजद्वारा २०७९ को क्यालेन्डर सार्वजनिक

Next Post

उपयुक्त कृषि सहकारी संस्थाको छैठौं साधारण सभा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
उपयुक्त कृषि सहकारी संस्थाको छैठौं साधारण सभा

उपयुक्त कृषि सहकारी संस्थाको छैठौं साधारण सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In