Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

उपयुक्त कृषि सहकारी संस्थाको छैठौं साधारण सभा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २१, २०७८
in समाचार, स्थानीय समाचार
उपयुक्त कृषि सहकारी संस्थाको छैठौं साधारण सभा
52
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । उपयुक्त कृषि सहकारी संस्था लिमिटेड हरिनगर–४ ले शनिवार छैठौं साधारण सभा सम्पन्न गरेको छ । हरिनगर माध्यमिका विद्यालयमा उपयुक्त सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बीच छैठौं साधारण सभा सम्पन्न गरेको हो ।

उपयुक्त कृषि सहकारी संस्था लिमिटेड हरिनगर–४ का अध्यक्ष सहदेव मण्डलको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष मण्डलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सो संस्थाका लेखा संयोजक इन्द्रनारायण पंडितले लेखा परीक्षण प्रस्तुत गरेका थिए ।

सो संस्थाका अध्यक्ष मण्डलले आथिक वर्ष २०७७÷०७८ मा कुल आम्दानी तर्फ ६ लाख ७२ हजार ६ सय ४१ रुपैयाँ ५९ पैसा र खर्च तर्फ ४ लाख २७ हजार ४ सय ३० रुपैयाँ नौ पैसा भएको उनले प्रतिवेदन प्रस्तुत गर्दै उपयुक्त कृषि सहकारीले गत आर्थिक वर्षमा २ लाख ४५ हजार २ सय ११ रुपैयाँ मुनाफामा रहेको जानकारी दिए ।

छैठौं साधारण सभाका प्रमुख अतिथि हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, बिशिष्ट अतिथि हरिनगर–४ का वडाध्यक्ष सुदीलाल मेहता, वडा सदस्य राजेश कुमार पाल, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा हरिनगरका अध्यक्ष कृष्णप्रसाद देव, नेपाली कांग्रेस सुनसरी ४ प्रदेश (ख) का उपसभापति शिवहरी श्रेष्ठ,नेकपा माओवादी हरिनगरका नेता भगवती महतो लगायतको सहभागिता रहेको थियो । उपयुक्त कृषि सहकारी संस्था लिमिटेड हरिनगर–४ का सदस्य अशोक कुमार साहले स्वागत मनतब्य व्यक्त गरेका थिए भने सुरेन्द्र कुमार रामले कार्यक्रम संचालन गरेका थिए ।

Share21Tweet13SendScan
Previous Post

हरिनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु

Next Post

हरिनगरमा नेकपा एमालेको भेला

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
हरिनगरमा नेकपा एमालेको भेला

हरिनगरमा नेकपा एमालेको भेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In