Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनताको गुनासो सुन्दै सांसद् कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १५, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनताको गुनासो सुन्दै सांसद् कार्की
94
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । संसद् विघटन भएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आफ्नो निर्वाचन क्षेत्रमा आएर विरोध सभालाई सम्बोधन गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको कार्य असवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै सांसद कार्कीले अहिले सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रका जनतालाई सरकारले गरेका गतिविधिका बारेमा भन्दै जनताको गुनासो सुन्नमा ब्यस्त भएका छन् ।

मंगलबार सुनसरीको हरिनगर गाउँपालिकाको ४ र ५ मा ब्यस्त भए भने बुधबार बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका जनताहरुको गुनासो, सल्लाह र सुझाव संकलनमा व्यस्त भएका थिए ।

सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा कार्कीले प्रत्यक्ष जनतासँग भेटघाट गरी गुनासो सुन्दै अगामी दिनमा कसरी जाने र कांग्रेस पार्टीलाई कसरी बलियो बनाउने विषयमा केन्द्रित रहेर जनता, नेता तथा कार्यकर्ताहरुसँग विशेष छलफल गरेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७, ८, ९ र १० र रामधुनी नगरपालिका वडा नम्बर ४ मा समेत नेता तथा कार्यकर्ताहरुसँग भेटघाट र जनताको गुनासो सुनेका थिए ।

निर्वाचनको समयमा जनताको घरदैलोमा गएर भोट मागेको र जनताले दिएको मतबाट आफू निर्वाचित भएको हुँदा जनताको गुनासो, समस्या, राय संकलन गरी अगामी दिनमा सुधार गर्ने उद्देश्यले जनतासँगको सम्बन्धलाई सुदृढ गर्नका लागि अहिले आफ्नो निर्वाचनमा समय दिएको सांसद कार्कीले बताएका छन् ।

समय–समयमा जनतासँग भेटघाट गरिरहेको र आएको गुनासो र समस्यालाई मध्यनजर गरी समाधान गर्नेतर्फ अग्रसर रहेको उनको कथन छ । विकासको कामदेखि जनताको भावनालाई कदर गर्दै अहिलेसम्म काम गरेको र अगामी दिनमा पनि जनताको साथमा रहेर काम गर्ने सांसद् कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा जनतासँग भेटघाट गर्ने क्रममा ७ नम्बर वडाका ५० जनाभन्दा बढी विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाले उनीहरुलाई विशेष धन्यवादसमेत दिएका छन् ।

नवप्रवेशीहरुलाई अबिर र खादा लगाई स्वागत गरेका गर्दै सांसद कार्कीले मुलुकमा एकमात्र कांग्रेस पार्टीले निकास निकाल्न सक्ने भएको हुँदा समयमै कांग्रेसमा प्रवेश गरेकाहरुलाई यस क्षेत्रमा संगठनलाई मजबुत बनाउन आवश्यक रहेको बताए ।

Tags: इनरुवाज्ञानेन्द्रबहादुर कार्कीनेपाली कांग्रेसबराहक्षेत्र नगरपालिकासंसद् विघटनसांसद् कार्कीसुनसरी
Share38Tweet24SendScan
Previous Post

मुख्यमन्त्री राइद्धारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

Next Post

जकडिने भयो मकुना

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
जकडिने भयो मकुना

जकडिने भयो मकुना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In