Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर–४ को वडा कार्यालय उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर–४ को वडा कार्यालय उद्घाटन
55
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ को वडा कार्यालय उद्घाटन भएको छ । हरिनगर गाउँपालिका वडा नम्बर–४ को वडा कार्यालय बुधवार एक कार्यक्रमका बीच विधिवत उद्घाटन भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपले उद्घाटन गरेका हुन् । हरिनगर–४ को वडा कार्यालयबाट सेवा प्रवाह हुने गरी कार्यालयको उद्घाटन भएको हो । हरिनगर–४ को वडा कार्यालयको भवन सुविधा सम्पन्नबाट सर्वसाधारणहरुलाई सेवा प्रवाह गर्दै आएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले स्थानीय तहको निर्वाचनमा एकजुट भएर जानुपर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा गठवन्धन आवश्यकता अनुसार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

केन्द्रीय गठवन्धन अनुसार स्थानीय तहको निर्वाचनमा गठवन्धन हुन नसक्ने उनले बताउँदै पार्टीको टोल तथा वडाका प्रतिनिधिहरुले दिएको जानकारी अनुसार अवस्था हेरेर नेपाली कांग्रेस चुनावी मैदानमा उत्रने बताए । चुनावी अभियान अन्र्तगत गाउँ घरमा काग्रेस पुग्ने गरेको उनले बताए । चुनावलाई स्वच्छ, मर्यादित बनाउन पनि सबैलाई उनले अनुरोध समेत गरेका छन् । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गुटवन्दी नगर्न र कांग्रेसलाई सहयोग गरी सबै स्थानीय तहको निर्वाचनमा बिजयी गराउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल समेत उनले गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले हरिनगर–४ को वडा कार्यालयबाट जनतालाई समयमै सेवा प्रवाह गर्न अनुरोध गरेका छन् । सभापति भण्डारीले हरिनगर–४ को वडा कार्यालयको भवनबाट जनताको मर्म र भावना अनुसार सेवा प्रवाह गरी जनताको मन जित्न आवश्यक रहेको बताए । आउँदो स्थानिय तहको निर्वाचनमा कांग्रेसको किल्ला गाडनका लागि एकजुट हुनुपर्ने आजको आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेसको संगठनलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले हरिनगरको ७ वटै वडामा कार्यालय स्थापना गर्नका लागि आफुले सहयोग गरेको बताए । हरिनगर गाउँपालिकाले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा फडको मारेको समेत उनले बताए ।

२०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा आफु निर्वाचित भएपछि हरिनगरको विकासका लागि दिनरात एक गरेर काम गरेको उनले बताउँदै जनताको मर्म र भावना अनुसार हरिनगरालाई सदरमुकामको रुपमा जोडने प्रयास गरेको बताए । अध्यक्ष अन्सारीले हरिनगर गाउँपालिकामा वडा कार्यालय भवन, स्वास्थ्य भवन,कालोपत्रे सडक, विद्यालय भवनहरु ल्गायतका कामहरुमा पालिकाले बिशेष प्राथमिकताका साथ कामहरुलाई अगाडी बढाएको समेत उनले बताए । जनताको चाहना अनुसार विकास गरेको दावी समेत उनले गरे । हरिनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुदीलाल मेहताको अध्यक्षतामा वडा कार्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रदेश सांसद ताहिर अन्सारी, हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगत, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ प्रदेश(ख) का सभापति भिखारी मण्डल, उपसभापति शिवहरी श्रेष्ठ, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–२ का सभापति लिलामणी सुवेदी लगायतको समाजसेवी, बुद्धिजीवी, नागरिक समाज, महिला तथा युवाहरुको सहभागिता रहेको थियो । हरिनगर–४ का वडा सदस्य राजेश कुमार पालले कार्यक्रम संचालन गरेको थियो ।

Share22Tweet14SendScan
Previous Post

नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवामा पुनः रामप्रसाद

Next Post

कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In