Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १०, २०७८
in समाचार, स्थानीय समाचार
कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
55
SHARES
Share on FacebookShare on Twitter

भण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टावारीमा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहिवार बाट सुरु प्रथम अध्यक्ष कप टि२० क्रिकेट प्रतियोगिताको उद्घाटन कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले गरेका हुन । कोशी गाउँपालीकाको सहयोगमा कोशी क्रिकेट क्लब भण्टावारीले आयोजना गरेको अध्यक्ष कप क्रिकेट प्रतियोगितामा नेपाल विभिन्न ८ वटा टिमको सहभागिता रहेको छ ।

एक भव्य कार्यक्रमका बीच प्रतियोगिता उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीका अध्यक्ष अन्सारीले कोशी गाउँपालीकामा प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्नका लागि अध्यक्ष कप क्रिकेट प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए । खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालीकाले निरन्तर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउदै उनले आगामी दिनमा समेत विभिन्न खेलका प्रतियोगिता लाई निरन्तरता दिने बताए ।

यसैबीच बिहिवार भएको प्रतियोगिताको उद्घाटन खेलमा रामधुनी लाई ३ विकेटले हराउँदै भण्टावारी सेमिफाइनलमा प्रवेश गरेको छ । रामधुनीले दिएको १ सय रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको भण्टाबारीले १८ औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । बिहिवारको खेलको म्यान अफ द म्याच भण्टावारीका अमरनाथ कुमार घोषित भए ।

गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा कोशी क्रिकेट क्लब भण्टाबारीका अध्यक्ष सज्जाद आलमको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा उपाध्यक्ष अनिता यादव,कोशी गाउँपालीका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादव, ३ का वडाध्यक्ष सुलेमान मंसुरी, नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ का सदस्य तजमुल मंसुरी,सर्जुग सरदार, बलराम क्षेत्रीय, शमशाद आलम,मिल्तुल आलम,नुर आलम,वाजुल हक,उसमान मियाँ, सहाबुद्दिन आलम, ताहिर मिया,आधारभूत विद्यालय भण्टाबारीका प्रअ मोहितनारायण मण्डल,व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादव, जगदीश कामैत,नजिर शेख,समशेर आलम,संतोष सिपौलिया,महम्मद तलहा, दिलजान आलम,जुबेर आलम,मासुम राजा,पहलाद आलम,पप्पु कामैत,मिथुन देव,वसिम खानलगायतको उपस्थिति रहेको थियो ।

Share22Tweet14SendScan
Previous Post

हरिनगर–४ को वडा कार्यालय उद्घाटन

Next Post

कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ मा २१ जनालाई सदस्यमा मनोनित

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ मा २१ जनालाई सदस्यमा मनोनित

कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ मा २१ जनालाई सदस्यमा मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In