Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा १० कांग्रेसमा ८ जनाको नाम सिफारिस  

८ जना मध्येमा युवा नेता ऐयुव मियाँ चर्चामा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा १० कांग्रेसमा ८ जनाको नाम सिफारिस  
124
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा अहिले नेपाली कांग्रेसले वडा तहबाटै उम्मेदवारहरुको नाम संकलन गर्ने कार्य जारी राखेको छ ।

नेपाली कांग्रेस इनरुवा १० जल्पापुर वडा कार्य समितिले आउँदो स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष पदमा ८ जनालाई सिफारिस गरेको छ । नेपाली कांग्रेस इनरुवा १० वडा कार्य समितिले ८ जना उम्मेदवारको नाम सिफारिस गरेपछि उनीहरुले अहिले चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् भने जनताको घरदैलोमा पुगी कांग्रेसको रुख छापमा मतदान गर्न आग्रह गर्दै हिडेका छन् ।

नेपाली कांग्रेस इनरुवा १० वडा कार्यसमितिले वडाध्यक्ष पदका लागि ऐयुव मियाँ, हाजी खलिल मियाँ, ओली मोहम्मद, खलिल अख्तर, खलिल मियाँ(पैकार) , सबरुन खातुन, एैजुब मियाँ( मोटो) र बसिर मियाँ आकांक्षी देखिएपछि उनीहरुको नाम सिफारिस गरेको छ ।

इनरुवा १० का लागि वडाध्यक्ष पदका लागि ८ जना मध्ये युवा नेता ऐयुव मियाँ बलियो उम्मेदवारका रुपमा चर्चामा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर इनरुवा १० मा वडाध्यक्ष पदमा सुल्तान मियाँ निर्वाचित भएका थिए । इनरुवा १० मा नेकपा एमालेको किल्ला भत्काउनका लागि नेपाली कांग्रेसका युवा नेता तथा निर्माण व्यवसायी ऐयुव मियाँले चुनावी मैदानमा उत्रिएका छन् । युवा नेता मियाँलाई नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट दिए आउँदो स्थानीय तहको निर्वाचनमा जित सुनिश्चित हुने इनरुवा १० जल्पापुर वडाबासीहरु बताउँछन् ।

नेपाली कांग्रेस इनरुवा १० का लागि युवा नेता मियाँ योग्य, दक्ष र अनुभवका अधारमा अहिले उनी वडामा नेपाली कांग्रेसको संगठन निर्माणसँगै घर घर जाऔं, कांग्रेस जिताऔं अभियानलाई तिब्रता दिदै कांग्रेसका उम्मेदवारलाई जिताउने अभियानमा उनी लागि परेका छन् ।

इनरुवा १० मा नेपाली कांग्रेसबाट ८ जना उम्मेदवारहरु मध्ये जोकोहीलाई वडाध्यक्ष पदका लागि टिकट दिए आफु खुलेर साथ सहयोग र जिताएर छाड्ने युवा नेता ऐयुव मियाँको कथन छ । कांग्रेसका लागि काम गर्ने जोश जागरका साथ वडामा लागेका युवा नेता मियाँले जनताको चाहना र माग अनुसार वडाध्यक्ष पदको आकांक्षी भएको उनले बताए ।

वडाबासीको चाहना र इच्छालाई पुरा गर्नका निमित आफु यसपटक कांग्रेसबाट उम्मेदवार बनी जित सुनिश्चित हुने गरी चुनावी अभियानमा होमिने उनले बताउँदै जनताको सेवामा लागि पर्ने युवा नेता मियाँको कथन छ ।

Share50Tweet31SendScan
Previous Post

कांग्रेसबाट हरिनगर ४ मा १४ जना वडाध्यक्ष पदमा दावेदार

Next Post

वराहक्षेत्र – ६ मा बिपन्न परिबारको आर्थिक उर्पाजनकालागि सुङ्गुरको पाठो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
वराहक्षेत्र – ६ मा बिपन्न परिबारको आर्थिक उर्पाजनकालागि सुङ्गुरको पाठो

वराहक्षेत्र - ६ मा बिपन्न परिबारको आर्थिक उर्पाजनकालागि सुङ्गुरको पाठो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In