Saturday, April 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जसपाबाट देवानगंज अध्यक्षमा बेचन बिजयी, उपाध्यक्षमा कांग्रेसकी कुमारी विभा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ४, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जसपाबाट देवानगंज अध्यक्षमा बेचन बिजयी, उपाध्यक्षमा कांग्रेसकी कुमारी विभा
98
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । स्थानीय तहको निर्वाचनका लागि सुनसरीको देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी तर्फको उम्मेदवार बेचन मेहता बिजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाको उपाध्यक्षमा कुमारी विभा यादव बिजयी भएकी छिन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएका हुन् भने कांग्रेसकी नेतृ कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी भएकी हुन् ।

जसपाको तर्फबाट पालिकाको अध्यक्ष पदमा बिजयी भएका बेचन मेहताको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता श्यामलाल मेहताले ६ हजार ३ सय ५८ मत प्राप्त गरी पराजित भएका छन् । अध्यक्ष पदमा बेचनले ५ सय १६ मतले कांग्रेसका नेता मेहतालाई पछि पार्दै बिजयी भएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसकी नेतृ कुमारी विभा यादवको प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीकी नेतृ आशमनी कुमारी यादवले ६ हजार ९७ मत प्राप्त गरी उनीसँग १५ मतले पराजित भएकी छिन् ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट पालिकाको अध्यक्ष पदका बेचन मेहता नेपाली कांग्रेसका उम्मेदवार लाली प्रसाद मेहतासँग पराजित भएका थिए । जनताको मन जित्दै पाँच वर्षमा संगठन निर्माण गरेर यस पटकको स्थानीय तहको निर्वाचनमा मेहता भारी मतले बिजयी भएका हुन् ।

सुनसरीको १२ वटै स्थानीय तह मध्ये यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले पालिकाको अध्यक्ष पदमा पहिलो पटक निर्वाचित भएका हुन् । पालिकाको अध्यक्ष पदमा जसपाबाट पहिलो खाता खोलेर सुनसरीमा पार्टीको नाम उच्च राखेको जसपाका नेताहरुको भनाई छ । जनताले विश्वास गरेर दिएको मतलाई कदर गर्दै पाँच वर्षे कार्यकाललाई जनतामुखी सेवामा समर्पित रहने नवनिर्वाचित अध्यक्ष मेहताको कथन छ ।

देवानगंज गाउँपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुर्य नारायण पाल, वडा नम्बर–२ मा नेकपा एमालेका जगनारायण मेहता, वडा नम्बर–३ मा जसपाका अनिल भगत, वडा नम्बर–४ जसपाका सुशिल मेहता, वडा नम्बर–५ मा नेकपा एमालेका मनोज कुमार मण्डल, वडा नम्बर–६ मा हरिनन्दन मेहता, वडा नम्बर–७ मा सुर्य नारायण यादवको प्यानल सहित निर्वाचित भएका छन् ।

Share39Tweet25SendScan
Previous Post

भोक्राहा नरसिंहमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष बिजयी, गुमाएको बिरासत यस पटक कांग्रेसले फर्काए

Next Post

हरिनगर–४ मा जसपाले भत्कायो कांग्रेसको लालकिल्ला, जसपाको वडाध्यक्ष सहित प्यानल बिजयी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
हरिनगर–४ मा जसपाले भत्कायो कांग्रेसको लालकिल्ला, जसपाको वडाध्यक्ष सहित प्यानल बिजयी

हरिनगर–४ मा जसपाले भत्कायो कांग्रेसको लालकिल्ला, जसपाको वडाध्यक्ष सहित प्यानल बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In