Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु

एक सय दिन नबित्दै पालिकाले गरेको कामको चर्चा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु
187
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले रचनात्मक काम सुरु गरेको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट पालिकाको अध्यक्षमा अजमल अख्तर अजाद निर्वाचित भएपछि रचनात्मक काम सुरु गरेका हुन् ।

भोक्राहा नरसिंह गाउँपालिकाको कार्यपालिकाबाट विभिन्न निर्णयहरु पारित गरेर रचनात्मक काम सुरु गरेको पालिकाको अध्यक्ष अजमल अख्तर अजादले बताएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेसको नेतृत्व पाएपछि अहिले जनमुखी निर्णय गर्दै काम सुरु गरिएको अध्यक्ष अजादले बताएका हुन् ।

पालिकाले गरेका निर्णयहरु वेभसाइट मार्फत सार्वजनिक गर्दै सर्वसाधारणहरुलाई जानकारी गराउदै आएको छ । सर्वसाधारणहरुलाई सूचनाको हकबाट बञ्चित हुन नदिनका लागि पालिकाले हरेक गतिविधिहरुलाई आधिकारिक फेसबुक पेज मार्फत दैनिक रूपमा सार्वजनिक गर्दै आएको पालिका अध्यक्ष अजादले जानकारी दिएका छन् ।

नीति कार्यक्रम बजेट तर्जुमा गर्दा स्थानीय राजनीतिक दल, बुद्धिजिवी, सामाजसेवी, सरोकारवालासंग सल्लाह सुझाव परामर्श लिई सर्वपक्षिय माग अनुसार यसपालीको बजेट शैक्षिक सुधार र किसान केन्द्रित मैत्रीपुर्ण बजेट निर्माण भएको समेत उनले जानकारी दिए ।

वडा कार्यालयमा निःशुल्क हेल्प डेस्क स्थापना, निशुल्क रूपमा निवेदन लेख्ने, फारम भर्ने, फोटोकपी गर्ने काम सुरु भएको र विभिन्न किसिमका निःशुल्क शिविरहरू समेत आयोजना भइरहेकोले पालिकामा नेपाली काङ्ग्रेसको नेतृत्व आएको एक सय दिन नबित्दै उनिहरुको कामबाट सर्वसाधारणहरु खुशी भएका छन् । पालिकामा यसभन्दा अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिहरुले गर्न नसकेका कामहरु यस पटकका निर्वाचित जनप्रतिनिधिहरुले एक सय दिन नबित्दै सकारात्मक सोचका साथ जनमुखी काम सुरु गरेकाले अहिले उनिहरुको चर्चा पनि सुरु भएको छ ।

शिक्षा सुधार गर्न गाउॅपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरूको टोली, स्थानीय, शिक्षाप्रेमी ,भद्रभलादमी, वुद्धिजिवी, संचारकर्मी र अभिभावक सहित विभिन्न विद्यालयहरूमा खटिरहेका छन् । उच्च स्तरिय शैक्षिक सुधार अध्ययन टोलीको प्रतिवेदन बमोजिम विद्यालयहरू मर्ज गर्ने, पाँच कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने, कार्यक्षमता कमजोर भएका शिक्षकलाई तालिम दिने, स्थानान्तरण गर्ने लगायतको तयारी गाउॅपालिकाको छ ।

लामो समय सम्म एउटै शाखा, एउटै जिम्मेवारीमा बसिरहेका कर्मचारीहरूलाई हेरफेर गरि छिटो छरितो सेवा प्रदान गर्नका लागी पालिकाको ध्यान केन्द्रित भएको छ ।

विकास निर्माण तथा अन्य क्षेत्रमा कुनै पनि त्रुटी कमीकमजोरी नहोस भनेर अनुगमन निरीक्षण कार्यलाई एकदमै प्रभावकारी वनाइएको छ भने निर्माण ब्याबसायीहरूलाई पटक पटक सचेत गराई गुणस्तरहिन निर्माण सामाग्रीहरू साइटबाट नै फिर्ता गर्ने कामलाई विशेष प्राथमिक दिइएको पालिका अध्यक्ष अजादको भनाई छ ।

अनुभवी विज्ञहरूबाट जननिर्वाचित पदाधिकारी र कर्मचारीहरूलाई क्षमता विकास तालिन प्रदान गरिएकोले जनताको काम सहज तरिकाबाट गर्नका लागि मद्दत पुगेको छ ।

करार सेवामा कार्यरत कर्मचारीहरूको कार्य सम्पादनस्तर मूल्याङ्कन तथा नयॉ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ बमोजिम करार सेवामा कार्यरत कर्मचारीहरूलाई ब्यबस्थापन समेत गरिएको छ । पालिकामा रहेका विकृतिहरुलाई अन्त्य गरि सुधारतर्फ पालिकाले निगरानी बढाएको र केही कमजोरीहरु पाइएमा समयमै गुनासो गरि सरसल्लाह र सुझाव दिनका लागि सर्वसाधारणहरुलाई पालिकाको अध्यक्ष अख्तर आजादले अनुरोध समेत गरेका छन् ।

भोक्राहा नरसिंह गाउॅपालिकालाई साकारात्मक दिशातर्फ डोर्याउने काम गरिरहेकोले गाउॅपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई धन्यवादका साथ निरन्तर रूपमा सबैको साथ, सहयोग र हौसला प्रदान गर्न जरूरी छ ।

Tags: भोक्राहा नरसिंह गाउॅपालिकारचनात्मक कामराजनीतिक दल
Share75Tweet47SendScan
Previous Post

कागजात किर्ते गर्ने एक महिला कर्मचारीलाई संरक्षण

Next Post

सनातन संस्कृति नेपाल द्वारा प्रधान मन्त्री सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाइयो ज्ञापन पत्र

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सनातन संस्कृति नेपाल द्वारा प्रधान मन्त्री सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाइयो ज्ञापन पत्र

सनातन संस्कृति नेपाल द्वारा प्रधान मन्त्री सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाइयो ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In