Wednesday, April 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सनातन संस्कृति नेपाल द्वारा प्रधान मन्त्री सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाइयो ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ९, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सनातन संस्कृति नेपाल द्वारा प्रधान मन्त्री सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाइयो ज्ञापन पत्र
78
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सनातन संस्कृति नेपालद्वारा प्रधानमन्त्री शेर बहादुर देउवा सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार दिउँसो सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत सनातन संस्कृति नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्र बुझाएको हो । सुनसरीमा केही बर्षदेखी इस्लामिक मजहवका व्यक्तिहरु सुनियोजित ढंगले सनातन धर्म मान्ने नावालिक किसोरीहरुलाई विवाहको नाममा गैरकानुनी तरिकाले निकाह गरि नेपालको बहुसंख्यक हिन्दुहरुको रितिरिवाज परम्परा मान्यता विपरित गई सामाजिक व्यवस्थामा उथलपुथल भैरहेको भन्दै सनातन संस्कृति नेपालले प्रमुख जिल्ला अधिकारी यादव मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्र बुझाएको सनातन संस्कृति नेपाल तथा आन्दोलन परिचालन समिति,सुनसरीका अध्यक्ष राजेश यादवले जानकारी दिए । नेपालको संविधानको मर्म विपरित भैरहेको गतिविधि नियन्त्रण गर्न अबिलम्ब अन्तरधार्मिक विवाहलाई रोक्न संघिय संसदमा कानुनि रुपमा बिद्येयक वा अध्यादेश मार्फत अन्तरधार्मिक विवाहमा प्रतिबन्ध लगाउने माग सहित सातवटा माग सहित ज्ञापन पत्र बुझाएको छ ।

यसैगरी सुनसरीको इनरुवामा एक हिन्दु समुदायका युवामाथी मुस्लिम समुदायका व्यक्तिहरुले संघातिक आक्रमण गरेको र मार्ने प्रयास गरेको घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरी सम्म लिन नमानेको र शान्ति,सुरक्षामा अमनचयनको वातावरण सृजना गनुपर्नेमा एकतर्फि सत्ता र शक्तिको आडमा अन्यायमा परेका नागरिकलाई न्याय त के उजुरी सम्म लिन नमानेको र अनसन्धान समेत अगाडी नबढाएको प्रति घोर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएको सनातन संस्कृति नेपाल तथा आन्दोलन परिचालन समिति,सुनसरीका अध्यक्ष यादवले जानकारी दिए ।

सत्य तथ्य बुझि आवश्यक कार्वाही अगाडी बढाई पिडितलाई न्यायको अनुभूति गराउँन प्रमुख जिल्ला अधिकारीसंग बिनम्र अनुरोध छ ।

पिडित पक्षले न्याय नपाए ,न्यायको गागि हामी थप कार्यक्रमहरु ऋगाडी बढाउने छौं भनेर उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव मार्फत सनातन संस्कृति नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईएको ज्ञापन पत्रमा सात वटा मागहरु यस प्रकार छन् ।
१ अन्तरधार्मिक विवाहलाई बन्देज लगाउने कानुनी व्यवस्था गर्ने ।
२ हिन्दु आयोगको व्यवस्था ।
३ सनातन धर्म सापेक्ष राष्ट्रि घोषण गर्ने ।
४ २०७४ साल देखि वेपत्ता पारिएका नावालिक चेली बेटीहरुको यथा अवस्था पत्ता लगाई दोशी उपर कठोर कार्वाही गरियोस ।
५ विवाहको हद उमेर खारेज गरियोस ।
६ नेपाल भित्र अवैध रुपमा प्रवेश गरेका विदेशी रोहिङ्गिया मुस्लिमहरुको पहिचान गरि देश निकाला गरियोस ।
७ अव उपरान्त गैरकानूनी ढंगले नेपाल भित्र बिदेशीहरु प्रवेश गर्न नपाउने व्यवस्था गरियोस ।

Tags: अन्तरधार्मिक विवाहमा प्रतिबन्ध लगाउनेगनेश कुमार यादवप्रधानमन्त्री शेर बहादुर देउवा सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्ररोहिङ्गिया मुस्लिमहरुको पहिचान गरि देश निकालासनातन धर्म सापेक्ष राष्ट्रि घोषणसनातन संस्कृति नेपाल
Share31Tweet20SendScan
Previous Post

भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु

Next Post

जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

जर्बरजस्ती करणी आरोपमा विराटनगरका कराँते प्रशिक्षक राउत र उनका साथी सुवेदी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In