Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २६, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा
63
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । असोज २३ गते आइतवार दुई गठवन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गरेपछि अहिले उनीहरुबीच कडा प्रतिस्पर्धा हुने पक्का पक्की भएको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता र चुनाव चिन्ह प्रदान गरेसँगै चारवटै निर्वाचन क्षेत्रमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा हुने आकलन सुरु भएको छ । सत्तारुढ गठवन्धन र नेकपा एमाले–जसपा गठवन्धनबाट उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने भएको जानकारहरु बताउँछन् ।

सुनसरीको क्षेत्र नम्बर–१ मा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि मुक्सामहाङ मेन्याङ्बो उम्मेदवार बनेका छन् भने सुनसरी–१ (क) मा प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उमेश थापा र (ख) मा नेकपा एसबाट रेवतीरमण राई उम्मेदवार बनेका हुन् ।

यसैगरी नेकपा एमाले र जसपाको गठवन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अशोक राईले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् भने सुनसरी क्षेत्र नम्बर–१ (क) मा प्रदेशसभा सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट रमेशकुमार बस्नेत र प्रदेशसभा (ख) मा नेकपा एमालेको तर्फबाट बिजयकुमार राई उम्मेदवार बनेका हुन् ।

यसैगरी सुनसरी क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट सीताराम महतो(कोइरी) पुनः उम्मेदवार बनेका छन् भने सुनसरी क्षेत्र नम्बर–२ (क) मा प्रदेशसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट द्धारिकलाल चौधरी र (ख) मा नेपाली कांग्रेसको तर्फबाट पुनः राजीव कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा महतो र प्रदेशसभामा कोइराला विजयी भएका थिए ।

यसैगरी नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनबाट सुनसरी क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदमा भीम आचार्य उम्मेदवार बनेका छन् भने सुनसरी–२ (क) मा रेवतीरमण भण्डारी र (ख) मा रामप्रसाद मेहता उम्मेदवार बनेका हुन् ।

यसैगरी सुनसरी क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट बिजय कुमार गच्छदार उम्मेदवार भएका छन् भने सुनसरी–३ (क) मा नेकपा माओवादी केन्द्रबाट सरस्वती पोखरेल र (ख) मा नेपाली कांग्रेसको तर्फबाट विन्देश्वर यादव उम्मेदवार बनेका हुन् । २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–३ मा गच्छदार विजयी भएका थिए ।

यसैगरी सुनसरी क्षेत्र नम्बर–३ मा नेकपा एमालेको तर्फबाट भगवती चौधरीले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेकी छिन् भने नेकपा एमालेको तर्फबाट सुनसरी–३ (क) मा प्रदेशसभा सदस्य पदका लागि रोहित कार्की र (ख) मा रामदेव यादव उम्मेदवार बनेका हुन् । सुनसरी क्षेत्र नम्बर–३ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गच्छदारसँग नेकपा एमालेकी उम्मेदवार चौधरी झिनो मतले पराजित भएकी थिईन् ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् भने सुनसरी क्षेत्र नम्बर–४ (क) मा प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट सदानन्द मण्डल र सुनसरी क्षेत्र नम्बर–४ (ख) बाट हाजी इस्राइल मंसुरी उम्मेदवार बनेका हुन् । २०७४ सालको निर्वाचनमा कार्की विजयी भएका थिए ।

नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनबाट सुनसरी क्षेत्र नम्बर–४ मा जगदिश प्रसाद कुसियैतले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन् भने नेकपा एमाले–जसपाको गठवन्धनबाट सुनसरी–४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र (ख) मा नेकपा एमालेबाट अब्बास अन्सारी उम्मेदवार बनेका हुन् । २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४ (क) बाट कुसियैत प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए ।

Share25Tweet16SendScan
Previous Post

सुनसरीमा यादव सहित आठ जनाले लिए उम्मेदबारी फिर्ता

Next Post

सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की

सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In