Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–४ बाट दोश्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की
49
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट दोश्रो पटक चुनावमा होमिनु भएको छ । सञ्चारमन्त्री कार्की असोज २३ गते सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरि चुनावमा होमिनु भएको हो ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक २०७४ सालको निर्वाचनमा अर्थमन्त्री भएको बेला सुनसरी क्षेत्र नम्बर–४ बाट बिजयी हुनुभएको थियो । दोश्रो पटक पनि सञ्चारमन्त्री कार्कीले सुनसरी–४ बाटै उम्मेदवारी दर्ता गराउनु भएर चुनावी मैदानमा उत्रिनुभएको छ ।

२०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि पुनः दोश्रो पटक पनि सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसको तर्फबाट सञ्चारमन्त्री कार्कीले सुनसरी–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ ।

२०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठ कार्कीसँग पराजित हुनुभएको थियो भने यसपटक नेकपा एमाले–जसपा गठवन्धनको तर्फबाट जगदीश प्रसाद कुसियैतले मन्त्री कार्कीसँग प्रतिस्पर्धा गर्न मैदानमा आउनुभएको छ ।

२०७४ को निर्वाचनमा सुनसरी–४ (क) मा एमालेबाट बिजयी हुनुभएका कुसियैत यसपटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएको छ । प्रदेश सदस्यमा बिजयी हुनुभएका पूर्व उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री कुसियैतले यसपटक सञ्चारमन्त्री कार्कीसँग चुनावी प्रतिस्पर्धा गर्दैछ।

सुनसरी क्षेत्र नम्बर–४ (क) मा प्रदेशसभा सदस्य पदका लागि सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसको तर्फबाट सदानन्द मण्डल र सुनसरी क्षेत्र नम्बर–४ (ख) बाट हाजी इस्राइल मंसुरी उम्मेदवार बन्नुभएको छ भने नेकपा एमाले–जनता समाजवादी पार्टीको गठवन्धनबाट सुनसरी–४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र (ख) मा नेकपा एमालेबाट अब्बास अन्सारी उम्मेदवार बन्नुभएको हो ।

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा कोसी गाउँपालिकाका आठवटा वडा, बराहक्षेत्र नगरपालिकाका ६ देखी ११ सम्मका वडा, रामधुनी नगरपालिकाका ४ नम्बर वडा, इनरुवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाका आठवटा वडा र हरिनगर गाउँपालिकाका १,२,४,५,६ र ७ नम्बर वडाहरु पर्दछ । सुनसरी क्षेत्र नम्बर–४ मा ६८ हजार ५०२ पुरुष र ५९ हजार ५६३ गरि एकलाख २८ हजार ६५ मतदाता रहेका छन् ।

Share20Tweet12SendScan
Previous Post

सुनसरीमा दुई गठवन्धनबीच कडा प्रतिस्पर्धा

Next Post

निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

निर्वाचन पछि गठवन्धनको दुई तिहाईको सरकार बन्छ : सञ्चारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In