Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्धत छु : प्रजिअ पाण्डे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १९, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्धत छु : प्रजिअ पाण्डे
59
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
इनरुवा। सुनसरी जिल्लामा हुने विभिन्न गतिविधिहरुलाई निगरानी गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी योजना तयार गरी अगाडी बढने सुनसरीमा आउनु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको सभा हलमा बिहिवार सञ्चारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा प्रजिअ पाण्डेले शान्ति सुरक्षा, सुशासन र जवाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

जिल्लामा आए पछि तीन जिल्लाको अनुभव सहित रहेकोले काम गर्न सहज हुने बताउँदै सबै संगको समन्वय र सहकार्यलाई समेत आफूले प्राथमिकतामा राख्ने जाकारी दिनु भयो ।

जिल्ला भौगोलिक हिसाबले पहाडी भुभाग देखि भारतीय खुल्ला सिमा संग समेत जोडिएकोले सुरक्षा चुनौति भएपनि त्यसलाई सम्बोधन गर्ने आफ्नो पहल प्रयास निरन्तर जारी रहने बताउनु भयो ।

प्रजिअ पाण्डेले जिल्लाका पत्रकारहरु संग जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी समेत लिनु हुदै आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो ।

पत्रकार भेटघाटमा जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भई रहेको सचेतना, अभिमूखिकरण लागु औषध नियन्त्रण तथा नियमन, सिमा सुरक्षाको निग्रानी लागयतका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो ।

त्यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले प्रजिअबाट पहल भई सहज रुपमा सेवा प्रदाय निकायबाट पाउनु पर्ने सूचना सहकार्य गरी दिनु पर्ने, पत्रकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने जस्ता विषयहरु राख्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी शाखा उपाध्यक्ष गणेश निरौला, अजित कुमार झा, पवन रौनियार लगायतले जिल्ला हुने विभिन्न समस्या, चुनौति र सवालका बारेमा आफ्नो विचारहरु राखेका थिए ।

Share24Tweet15SendScan
Previous Post

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

Next Post

राष्ट्रपतिकै लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : नेता कार्की

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
राष्ट्रपतिकै लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : नेता कार्की

राष्ट्रपतिकै लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : नेता कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In