वराहक्षेत्र कांग्रेसका नर्व निर्वाचित सभापति कार्कीद्बारा दैनिक १२ घण्टा समय पार्टिको काममा खर्चिने घोषणा
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनबाट निर्वाचित भएका वराहक्षेत्र नगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको ...