Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

वराहक्षेत्र कांग्रेसका नर्व निर्वाचित सभापति कार्कीद्बारा दैनिक १२ घण्टा समय पार्टिको काममा खर्चिने घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १७, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
वराहक्षेत्र कांग्रेसका नर्व निर्वाचित सभापति कार्कीद्बारा दैनिक १२ घण्टा समय पार्टिको काममा खर्चिने घोषणा
41
SHARES
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनबाट निर्वाचित भएका वराहक्षेत्र नगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको छ ।

काँग्रेस वराहक्षेत्रको नगर अधिवेशन असोज ९ गते भएको थियो । उक्त अधिवेशनबाट नगर सभापति रमेश कार्की, उप( सभापतिद्बय युवराज श्रेष्ठ , जितबहादुर कार्की ९ कान्टिन० , सचिबद्बय प्रतीक राई , हरिकृष्ण भट्टराई , सह( सचिबद्बय दिबानसिह राई , संन्तोष भण्डारी सहित प्रत्यक्ष ३३ र समानुपातिक प्रणालीबाट २२ निर्वाचित भएका थिए ।

निर्बाचन प्रकृयाबाट चयन भएका नगर समिति सभापति सहित पदाधिकारी तथा सर्वसम्मत रुपमा चयन भएमा ५५ जना नगर सदस्यलाई निर्बाचित भएको प्रमाणपत्र निर्बाचन समितिका संयोजक गोकुल गुरागाईले प्रदान गर्नु भएको हो ।

उक्त कार्यक्रममा नगर सभापतिका प्रत्याशी निर्वतमान नगर सह-सभापति रत्नबहादुर राउतले नव-निर्बाचित नेतृत्वलाई शुभकामना दिँदै यो अधिवेशन गैर पार्टीसँगको प्रतिद्वन्द्व नभई काँग्रेसको आन्तरिक प्रतिस्पर्धा भएको बताए ।उनले काँग्रेसको कार्यकर्ताहरूलाई भोलिको दिनमा अन्य गैर काङ्ग्रेससँग लड्न सक्ने, भिड्न सक्ने र आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्न सक्ने बनाउन अबको कार्यसमितिले गर्नुपर्नेमा जोड दिए ।

नव निर्वाचित नगर सभापति रमेश कार्कीले पार्टीको सिर उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । नगर सभापति कार्कीले दैनिक १२ घण्टा कांग्रेसको संगठनमा काम गर्ने घोषणा गरे । आगमि स्थानीय निर्बाचनमा १ देखि ११ वडा र नगर- प्रमुख एब् उप-प्रमुख बिजयी गराउने उदेश्य सहित काम गर्ने बताए । नगर भित्रका कांग्रेसका कार्यक्रतालाई निरास र क्षेत्रका आदारमा पक्षपात हुन नदिन लागि पर्ने बताए ।

उक्त पदस्थापना एव प्रमाणपत्र बितरण कार्यक्रममा राई संघ सुनसरी सभापति संन्तकुमार राई , जिल्ला सदस्य मुना अधिकारी , दिपेशजंग बस्नेत , महाधिवेशन प्रतिनिधि शुसिलादेखि खनाल ( पौडेल ) , नेपाली कांग्रेस महासमिति सदस्य वावुराम बिष्ट , रेवतिरमण दुलाल , नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ प्रदेश सभा ९क०का सभापति उपेन्द्रबहादु कट्बालले नब( निर्वाचित कार्य समितिलाई शुभकामना ब्यक्ति गरेका थिए ।

निर्वाचन समितिका अधिकृत नेपाल शिक्षक संघ वराहक्षेत्रका सभापति कृष्ण गुरागाईको अध्यक्षतामा सम्पन कार्यक्रममा बिशिस्ट अतिथि नेपाली कांग्रेस सुनसरी सचिव केदान भण्डारीले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नव( निर्वाचित समितिलाई आब्हान गरेका थिए । अधिवेशनलाई जित हारको रुपमा नलिई नेतृत्व चयन प्रकृयाको रुपमा बुझ्न आग्रह समेत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं ४ का सभापति अयुब अन्सारीले जितमा खुशियाली र हारमा निरास नहुन आग्रह गरे । संगठनलाई मजबुद र सबैलाइ मिलाएर अगाडि बढ्न नव-निर्वाचित समितिलाई आग्रह गर्दै बदाई एव शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमका सभाध्यक्ष गुरागाईले अधिवेशन सफल पार्न भुकिका निर्वाह गर्नु सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

Tags: नेपाली कांग्रेसवराहक्षेत्र
Share16Tweet10SendScan
Previous Post

एमसीसीविरुद्ध इनरुवामा प्रदर्शन

Next Post

एक वर्षमा मकुना हात्तीले ६ जनाको ज्यान लियो,करेण्ट लागेर कोशी टप्पुमा मकुन हात्तीको ज्यान गयो

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
एक वर्षमा मकुना हात्तीले ६ जनाको ज्यान लियो,करेण्ट लागेर कोशी टप्पुमा मकुन हात्तीको ज्यान  गयो

एक वर्षमा मकुना हात्तीले ६ जनाको ज्यान लियो,करेण्ट लागेर कोशी टप्पुमा मकुन हात्तीको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In