Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेसको बिरोध प्रदर्शन, सप्तरी सदरमुकाम राजविराजमा समेत प्रदर्सन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ३०, २०७७
in समाचार
नेपाली कांग्रेसको बिरोध प्रदर्शन, सप्तरी सदरमुकाम राजविराजमा समेत प्रदर्सन
52
SHARES
Share on FacebookShare on Twitter

नबिन यादव
राजविराज । नेपाली कांग्रेसले पुर्व निर्धारित देशव्यापी बिरोध प्रदर्सनको क्रममा आज राजविराजमा पनि प्रदर्शन गरेको छ।

नेकपा सरकारको सर्वसत्तावाद,भ्रष्टाचार र कोरोना महामारीको प्रभावकारी नियन्त्रणमा चुकेको भन्दै देशव्यापी बिरोध प्रदर्शनका क्रममा पुर्व निर्धारित कार्यक्रम अनुसार मङ्सिर २९ गते सोमबार ९आज०सप्तरी सदरमुकाम राजविराजमा बृहत् सहभागितामा प्रदर्शन गरेको हो ।

प्रदर्सनमा जिल्लाभर बाट आएको कांग्रेस कार्यकर्ताहरुको सहभागीमा भएको हो।

बिरोध प्रदर्सनमा नेकाँ केन्द्रिय सदस्य तथा सांसद चित्रलेखा यादवको प्रमुख आतिथ्यमा हजारौंको भिड सडक मा उत्रिएको हो।

राजरंगशालाबाट निकालिएको र्याली नगर परिक्रमा गरि दशन चौकमा गएर कोण सभा परिणत भएको थियो।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षता एवं केन्द्रिय सदस्य चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य हेमराज तातेड , नेताहरु रामकुमार चौधरी , सकलदेब सुतिहार जिल्ला सचिव राकुमार यादव सहितका नेताहरुले सम्वोधन गरे ।

त्यस्तै गरि सोही बिरोध कार्यक्रम मा सहभागी भएको नेपाल विदयार्थी संघ को विदयार्थी नेता तिर्थ नारायण दासले बताउनु भएका छ। हामीहरू यो बिरोध प्रदर्शन पुरै नेपाल भर नैई गरेको छु। लोकतन्त्र माथि बढिरहेको समशिया दिन प्रति दिन बलात्कार, भ्रष्टचार,हत्या हिंसा र नेपाली काङ्ग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल माथि गरिएको दुर्व्यवहारको विरोधमा हामी नेपाली काङ्ग्रेस रोडमा आउन बाध्य भएका छौ।

सप्तरी जस्तै देशका अन्य जिल्लाहरुमा पनि केन्द्रिय नेताहरुको उपस्थितिमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

Share21Tweet13SendScan
Previous Post

मुलुकमा अधिनायकवाद सम्भव छैन : कार्की

Next Post

आफ्नै घरमा सरोज

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आफ्नै घरमा सरोज

आफ्नै घरमा सरोज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In