Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

आफ्नै घरमा सरोज

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ३०, २०७७
in समाचार
आफ्नै घरमा सरोज
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा-१ मा आफ्नै घरमा सरोज इलेक्ट्रोनिक्स संचालन गरेको छ । उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले सोमबार सो पसलको उद्घाटन गरेका थिए ।

सरोज इलेक्ट्रोनिक्स पसलका प्रो बन्हु चौधरीले लकडाउनमा ब्यापार चौपट भएको हुँदा ब्यवसायलाई प्रवन्ध गर्नका लागि र भाडा नलाग्ने भएकोले आफ्नै घरमा सुरु गरेको बताए ।

इनरुवा-१ बालमन्दिर रोडमा सोमबारदेखि संचालन आएको सरोज इलेक्ट्रोनिक्सले बजारभन्दा कम मुल्य र गुणस्तर सामान पाउने भएको हुँदा एक पटक पसलमा आएर अवलोकन गरिदिन सबैमा अनुरोध गरेको छ ।

उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले ९ महिनाको लामो लकडाउनका कारण ब्यापारीहरुलाई भाडा तिर्न समस्या भएको हुँदा उनिहरुले बिक्लपको बाटो रोज्न थालेका छन्।

सरोज इलेक्ट्रोनिक्सले पनि आफ्नै घरमा पसल संचालनमा ल्याएको हुँदा ब्यवसायलाई प्रवद्द्न र विकास गर्ने उद्देश्यले सुरु गरेको बताए ।

Share18Tweet12SendScan
Previous Post

नेपाली कांग्रेसको बिरोध प्रदर्शन, सप्तरी सदरमुकाम राजविराजमा समेत प्रदर्सन

Next Post

इनरुवा जेसीजमा कोइराला

Related Posts

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
Next Post
इनरुवा जेसीजमा कोइराला

इनरुवा जेसीजमा कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In