Wednesday, June 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सहयोग गर्न तयार छु : नगरप्रमुख मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ११, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सहयोग गर्न तयार छु : नगरप्रमुख मेहता
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखालाई सहयोग गर्न तयार रहेको बताएका छन् ।


‘सेवा नै धर्म’ हो भन्ने महान उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटीलाई आफूबाट हुने सहयोग गर्न तयार रहेको बताएका छन् ।


नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखाको १२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख मेहताले आफ्नो ओहदा, दर्जा र क्षमताले भ्याएसम्म रेडक्रसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरप्रमुख मेहताले उपशाखालाई ब्लड बैक भवन बनाउनका लागि सहयोग गरेको बताउँदै अगामी दिनमा पनि बिभिन्न परोपकारी संस्थाहरुलाई समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।


ब्लड बैंक सञ्चालन गर्नुभन्दा पहिले इनरुवा अस्पतालको व्यवस्थापनलाई सुधार गर्नुपर्ने उनले बताउँदै अस्पतालमा राजनीतिक बन्द गरी अस्पताल सुधार गर्न आवश्यक रहेकोसमेत बताए ।

अस्पतालको समस्यालाई अन्त्य गरी चाहिने आवश्यक विशेषज्ञ डाक्टरहरुको प्रबन्ध मिलाई ब्लड बैंक सञ्चालनमा ल्याए काम गर्न सजिलो हुने उनले बताए ।

इनरुवामा समस्या समाधान नगरीकन व्यक्तिहरुलाई उकास्ने काम बढी भइरहेकाले यस्ता काम बन्द गरी सुधारतर्फ अग्रसर हुन जरुरी रहेको नगरप्रमुख मेहताको कथन छ ।


आफूले सबैसँग हातेमालो गरेर अगाडि बढिरहेको र अगामी दिनमा पनि निरन्तरता दिँदै समन्वय र सहकार्य गरेर इनरुवाको विकासलाई उचाइसम्म पु¥याउनका लागि भूमिका खेलिरहेको समेत बताए ।

नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखाले नयाँ योजना र भावी रणनीति बनाउन आग्रह गर्दै उनले भने, ‘रेडक्रस संस्था सेवामुखी संस्था हो,’ कसैले पनि राजनीतिक गर्न पाउँदैनन् ।

यो संस्थालाई अनुशासित, मर्यादित बनाई कसैलाई पनि ठेस नपुग्ने गरी कार्य गर्न सबैलाई उनले अनुरोध गर्दै वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सेवा गरौं’ भन्ने नारालाई सीमित नराखी सबै क्षेत्रमा काम गर्न आग्रह गरेका छन् ।

रेडक्रसले राहत मात्रै बाँडेर काम गर्नु भन्ने सोच गलत भएकाले सामाजिक क्षेत्रमा योगदान पु¥याउन सुझाव दिएका थिए ।

रेडक्रस इनरुवाले ब्लड बैक सञ्चालन गर्नुभन्दा अघि ब्लड दाताहरुको ब्लड गुुप्र पहिचान गरी राख्न आवश्यक भएको र ब्लड बैंक सञ्चालनका लागि सम्पूर्ण पूर्वाधारहरु तयार गर्न सफल भएमात्र ब्लड बैंक सञ्चालनमा ल्याए सार्थक हुने उनको तर्क थियो ।


नेपाल रेडक्रस सोसाइटी इनरुवाका उपशाखाका सभापति रामप्रसाद मेहताले ब्लड बैंक भवन निर्मांणका लागि इनरुवा नगरपालिकाबाट सहयोग प्राप्त भएको हुँदा अगामी दिनमा पनि आवश्यक सहयोगको अपेक्षा गरेको बताए ।

१२ औं वार्षिक साधारण सभा समापन मन्तव्य राख्दैं मेहताले आफू सभापतिको जिम्मेवारी पाएपछि धेरै नै परिवर्तन गरेकोसमेत बताए ।


यता नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखाका वीरेन्द्र साह, योगेन्द्रप्रसाद मेहता र नीरा मेहताले साधारणसभाका लागि आफूहरुलाई जानकारीविना नै साधारणसभा गर्नुको कुनै औचित्य नरहेको बताए ।

१२ औं साधारणसभा गर्दा आफूहरुलाई कुनै जानकारी नगराएकाले असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

Share27Tweet17SendScan
Previous Post

मेरो घर

Next Post

हरिनगरका एक सय २० शिक्षकलाई इमिस तालिम

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरका एक सय २० शिक्षकलाई इमिस तालिम

हरिनगरका एक सय २० शिक्षकलाई इमिस तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In