Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हात्तीको आक्रमणबाट एकको मृत्यु, विरोधमा चक्काजाम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १४, २०७७
in समाचार, स्थानीय समाचार
हात्तीको आक्रमणबाट एकको मृत्यु, विरोधमा चक्काजाम
84
SHARES
Share on FacebookShare on Twitter

पवन रौनियार
लौकही । सुनसरीको कोसी गाउँपालिकास्थित कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको मकुना हात्तीले आक्रमण गर्दा फेरि एकजनाको मृत्यु भएको छ ।

सोमबार राती माकुना हात्तीले आक्रमण गर्दा कोसी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २७ वर्षीय मोतिकुमार कामतको घटनास्थलमै मृत्यु भएको स्थानीय अरुणकुमार मण्डलले बताएका छन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका माकुना हात्तीको आक्रमणबाट मृत्युु भएका कामतलाई खोजतलास गर्दै जाँदा मंगलबार शव भेटाएको थियो ।

कामतको शव पहिचानपछि कोसी गाउँपालिकाका स्थानीयहरुले कोसी रिफ्रेसमेन्ट सेन्टरमा चार घण्टाभन्दा बढी महेन्द्र राजमार्ग अवरोध गरेका थिए ।

स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी र कोसीटप्पु वन्यजन्तु आरक्षविरुद्ध विभिन्न नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए ।

कोसी रिफ्रेसमेन्ट सेन्टर नजिकै सडकमा शव राखी स्थानीयहरुले सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए ।

आन्दोलनलाई साम्य बनाउन कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी र पन्चनारायण मण्डलले पीडित परिवार र स्थानीयहरुको छलफलपश्चात् सडक अवरुद्ध हटाएका थिए ।

यसअघि पनि मकुना हात्तीले एकजनाको ज्यान लिएपछि चितवनको विशेषज्ञ टोलीले चेकजाँच गर्दा माकुना हात्तीले आक्रमण नगर्ने निष्कर्ष निकाले पनि केही सत्ता बित्न नपाउँदै माकुना हात्तीले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयहरु

आक्रोसित बनेका थिए ।
कोसी रिफ्रेसमेन्ट सेन्टर नजिक स्थानीयको सहभागिता आन्दोलनम बढ्दै गएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमाणि पोखरेलविरुद्ध झन् चर्का नारावाजी सुरु भएको थियो ।

घटनालाई साम्य बनाउन र शवलाई पोस्टमार्टम गर्नका लागि उनीहरुले भूमिका खेलेपछि पुनः कोसी टप्पु वन्यजन्तु आरक्षमा पीडित पक्ष, स्थानीयवासी, प्रमुख जिल्ला अधिकारी, कोसीका अध्यक्ष, संघर्ष समितिलगायतको विभिन्न सरोकारवालाहरुको छलफलपछि १० बुँदे निर्णय गरेपछि आन्दोलन साम्य भएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आक्रमणबाट ज्यान गइरहेकोले हात्ती विज्ञ टोली बोलाउने र सिनियर विज्ञ टोलीहरुको सुझावले अगाडि बढ्ने बताए ।

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जंगली जनावरबाट हुने मानवीय क्षति रोकिनुपर्ने सरकारसँग माग गरेका छन् ।

जंगली जनावर पीडित संघर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने माकुना हात्ती पागल भएकाले हप्तैपिच्छे मान्छे मार्ने गरेकाले विज्ञ टोलीहरु आएपछि नेल लगाएर राख्ने वा हटाउनुपर्ने अथवा ठोस निर्णयको पर्खाइमा रहेको बताए ।

आरक्षलाई घेराबेरा गरी पूर्णरुपले संरक्षण नगरे धेरै मान्छेको ज्यान लिन सक्ने सम्भावना बढेको हुँदा आरक्षले समयमै ध्यान नदिए कडा अन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Share34Tweet21SendScan
Previous Post

कांग्रेस नेतृत्वको आशमा जनता : कार्की

Next Post

सरकार टिकाउन प्रदेश १ का मुख्यमन्त्री इनरुवामा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सरकार टिकाउन प्रदेश १ का मुख्यमन्त्री इनरुवामा

सरकार टिकाउन प्रदेश १ का मुख्यमन्त्री इनरुवामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In