Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

‘सिनेमा घर गोल्ड’मा ५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १९, २०७७
in मनाेरञ्जन
‘सिनेमा घर गोल्ड’मा ५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने
42
SHARES
Share on FacebookShare on Twitter

भारत लगायत विश्व बजारमा ओटीटी प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेका छन् । लकडाउनका कारण हल बन्द भएपछि यो माध्यम अझै सशक्त बनेको हो ।

तर, नेपालमा पनि ओटीटी प्लेटफर्मको सुरुवात नभएको होइन । दर्शकले भने यो माध्यमलाई अझै पनि विश्वास गर्न सकेका छैनन् ।

यसैविच, सन् २०१६ मा नेपालमा ओटीटीको संकार बसाल्न सफल मानिएको ‘सिनेमाघर एप’ अब अपडेटेड भर्सनमा आएको छ । ‘सिनेमा घर गोल्ड’ नाम राखिएको यो एपमा ५ सय रुपैयाँमा नै चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने बताइएको छ ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा यो एपको घोषणा गर्दै यसका प्रमुख खगेन्द्र लामिछानेले नयाँ सोचमा आफूले सहयोग गरेको बताए ।

हाल यो एपमा ‘डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न सकिन्छ । खगेन्द्रका अनुसार वर्षमा डेढ दर्जन चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी र सर्ट मुभिज यो एपमा ५ सय रुपैयाँमा नै हेर्न सकिनेछ ।

एपबाट नेपाली चलचित्र पाइरेसी पनि भैरहेका छन् । पाइरेसीलाई रोक्नका लागि एपमा सुरक्षाको व्यवस्था कडा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

युटुबमै नेपाली चलचित्र हेर्ने बानीको विकास नेपालमा छ । यसलाई कसरी छुटाउनुहुन्छ भन्ने प्रश्नमा खगेन्द्र भन्छन्–‘युटुबमा चलचित्र हेर्ने दर्शकलाई नहेर्नुहोस् र हाम्रो एपबाट हेर्नुहोस् भन्न मिल्दैन ।

तर, कुनै पनि सामाग्री निर्माण गरेपछि त्यसको मुल्य हुन्छ । हामीले, आफ्नो सामाग्रीको मुल्य चिन्नुहोस् र महत्व दिनुहोस् भन्न मात्र खोजेका हौं ।’

 

Tags: चलचित्र हेर्नेविश्व बजारसिनेमा घर
Share17Tweet11SendScan
Previous Post

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Next Post

बर्जुमा जसपाको विरोधसभा

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
बर्जुमा जसपाको विरोधसभा

बर्जुमा जसपाको विरोधसभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In