Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अदालतको निर्णयपछि कांग्रेसको थप खाका तयार हुन्छ : कार्की

नेकपा परित्याग गरी ४५ जना कांग्रेस प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अदालतको निर्णयपछि कांग्रेसको थप खाका तयार हुन्छ : कार्की
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् विघटन अलोकतान्त्रिक कदम रहेको बताउँदै अदालतको निर्णयपछि आफनो पार्टीले थप रणनीति सहितको खाका तयार पार्ने बताएका छन् ।

कार्कीले नेपाली कांग्रेस जनताको पार्टी भएकाले कुनै अन्योलमा नपरी जनताको हकहित र मुलुकको समृद्धिका लागि काम गर्ने बताए ।
उनले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ मा आयोजित कांग्रेसको विरोध सभालाई सम्वोधन गर्दै अदालतले दिने निर्णयको प्रतिक्षामा पार्टी रहेको र जनताको हकहितका लागि हुने जुनसुकै कदमका लागि पछि नपर्ने बताए ।

कार्कीले देश र जनता दुबैलाई नोक्सानी हुनेगरी वर्तमान सरकारले संसद् सवघटन गरेकोले त्यसको बिरुद्ध आफूहरु लागि परेको र भोली चुनावको अवस्था आए त्यसमा कांग्रेसलाई सहयोग गर्न अपिल गरें । संघीयता, लोकतन्त्र र सवैधानिक “कु” को बिरुद्ध नेपाली कांग्रेस सदैव राम्रोको समर्थन र नराम्रोको विरोध गर्ने पक्षमा रहेको उनले बताए ।

अहिलेको अवस्थामा कोहीकसैलाई अन्योल र अराजकतामा नपरी सुख शान्तिको जनताको अभिलाषालाई परिपूर्ति गर्नलाई कांग्रेस लागि परेको बताए । उनले केही क्रियाप्रतिक्रियावादी शक्तिहरुले देश अन्योलतातर्फ जाओस् भनेर चाहिराखेकाले त्यस्तो नहुनमा विश्वास दिलाए । उनले आफू सुनसरी क्षेत्र नम्बर ४ को पूर्व सांसद समेत भएकाले यहाँका जनताको माझमा रहेर जनमत र अभिमत अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, नेपाली कांग्रेसका नेता उपेन्द्र कटुवाल, मुस्लिम संघ प्रदेश १ का अध्यक्ष डा.इसराईल मंसुरी, नेता सदानन्द मण्डल, युवा नेता सुनोज निरौला लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैबीच बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ का नेपाल कम्यूनिष्ट पार्टी परित्याग गरी ४५ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् । कुलबहादुर तामाङ्ग सहित ४५ जना एकैसाथ नेपाली कांग्रेस पार्टी प्रवेश गरेको हुन् । नवप्रवेशीहरुलाई कार्कीले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

Share18Tweet11SendScan
Previous Post

राष्ट्रसेवक बहुमुखी सहकारीको मतदान सुरु

Next Post

विधालयलाई शैक्षिक उपकरण वितरण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
विधालयलाई शैक्षिक उपकरण वितरण

विधालयलाई शैक्षिक उपकरण वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In