Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बदनाम गर्न खोजेको आरोप

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २७, २०७७
in समाचार
बदनाम गर्न खोजेको आरोप
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–४ निवासी पत्रकार नसिम अन्सारीले आफूलाई बदनाम गर्न खाजेको गुनासो गरेका छन् ।

सामान्य रुपमा आफू सुनसरी सदरमुकाम इनरुवाको एक होटेलमा खाजा खान गएको बेला केही व्यक्तिहरुले सुनियोजित रुपमा अरुले नै खाएको रक्सीको बोतल आफू खाईरहेको पानीको गिलासमा खन्याएजस्तो गरेर तस्विर कैद गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेर बदनाम गर्न खोजेको गुनासो गरेका हुन् ।

अन्सारीले आफनै केही साथीले मज्जाक गर्ने भन्दै खाली बोतल खन्याएर आफ्नो व्यक्तिगत स्वतन्त्रता र गोपनियता सहितको उल्घंन गरेर चरित्र हत्या गरेकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यसमा संलग्नलाई कार्वाही गर्न विज्ञप्ति मार्फत माग समेत गरेका छन् ।

अन्सारीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘मलाई पूर्ण रुपमा बदनाम गर्ने र सुनियोजित रुपमा अरुले नै खाएको रक्सीको खाली बोतललाई आफ्नो गिलासमा मज्जाक गर्ने भन्दै जिल्ला सुनसरी गापा हरिनगर १ रामनगर भुटाहा घर भई हाल इनरुवा ३ बस्दै आएका अर्जुन कुमार साह सहितले खन्याएर रक्सी खाएको जस्तो भान हुने गरी व्यक्तिगत स्वतन्त्रता र गोपनियताको उल्घंन गरेर चरित्र हत्या गरेको र मेरो साथी ज्याउदिन असांरीलाई समेत बदनाम गर्ने धम्की दिदै खाजा खाएको भोली पल्ट जिल्ला सुनसरी गापा हरिनगर २ रामनगर भुटाहाका २७ वर्षका नौसाद अंसारीले फेसबुकमा हालि दिने भनेको र त्यस  को दुई दिनपछि वास्तवमै फेसबुकमा राखेकाले त्यसमा संलग्नहरुलाई कानुनी कार्वाहीका लागि अपिल गर्दछु ।’

अन्सारीद्वारा जारी गरिएको विज्ञप्तिमा सामान्य रुपमा खाना, चिया र खाना खान जाने होटेल वा चिया पसल नै हो, त्यस पसलमा अरुले के के खान्छ त्यो मेरोको विषय भएन तर आफूले खाजा खानका लागि गएको भरमा कोही कसैले हुदै नभएको र खादै नखाएको रक्सीको बोतल राखेर जुन चरित्र हत्याको प्रयास भएको छ , त्यसमा गम्भिर ध्यानाकर्षण भएको भन्दै कार्वाहीको लागि माग गरिएको छ ।

अन्सारीले खाजा, चिया र पानी खाएका व्यक्तिको अगाडि नियोजित रुपमा बोतल राखेर भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकको बादसाह बादसाह आईडीमा राखेर भाईरल गरेकोमा त्यो पूर्णतः घृणित कार्य भएको भन्दै यसमा संलग्न भएकाहरुलाई छानविन गरि दोषीहरुलाई कार्वाहीको लागि माग गरेका छन् ।

Tags: आरोपबदनाम
Share23Tweet14SendScan
Previous Post

इनरुवामा करदाता शिक्षा तथा अन्तरक्रिया सम्पन्न

Next Post

संगीतकार राम धामीको महाप्रस्थान (फोटा फिचर)

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
संगीतकार राम धामीको महाप्रस्थान (फोटा फिचर)

संगीतकार राम धामीको महाप्रस्थान (फोटा फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In