Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगरमा सातौं गाउँसभा बैठक सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २८, २०७७
in समाचार, स्थानीय समाचार
हरिनगरमा सातौं गाउँसभा बैठक सुरु
61
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकाले सातौँ गाउँसभा बैठक मंगलबारबाट सुरु गरेको छ ।

हरिनगराको बासुकीनाथ मन्दिरमा हरिनगर गाउँपालिकाले सातौं गाउँसभा बैठक सुरु गरको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँको अध्यक्षतामा मंगलबार सातौं गाउँसभा बैठक सुरु भएको पालिकाले जनाएको छ । पहिलो दिन बैठकको औपचारिक उद्घाटन गरेर पालिकाका वडाध्यक्ष र सदस्यहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

हरिनगरा गाउँपालिकाले छेठौं गाउँसभा गरेको हुनाले विकास निर्माण लगायतका विभिन्न शीर्षकहरुमा बजेट परिमार्जन गर्ने, थप योजना पेश गर्ने, समस्याहरुको पहिचान गरी थप योजना बनाई गाउँसभा बैठकबाट पारित गर्ने उद्देश्य रहेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले दुईवटा विधेयक प्रस्तुत गरेर पालिकाका अध्यक्ष अन्सारीलाई हस्तान्तरण गरेकी थिइन् ।

गाउँसभाको उद्घाटन सत्रमा वडा सदस्यहरु अताबुल अन्सारी, राजेश पाल, सावित्री मलाहा, दाबुद अन्सारी र कार्यपालिका सदस्य सुशीलकुमार ठाकुरले पालिकाले सुरु गरेको योजनाहरुलाई समयमै कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने जोड दिँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बैठकमा हरिनगर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अरविन्दकुमार मेहता, ४ नम्बरका वडाध्यक्ष सुदीलाल मेहता र ७ नम्बरका वडाध्यक्ष नसिर खाँले पालिकामा जनताले भोगेको सास्ती, सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकको लापरवाही, ठेकेदारको लापरवाही, समयमै योजनाको कार्वान्वयन र पालिकाभित्र रहेको विषयगत शाखाहरुको कमी कमजोरीहरुलाई औंल्याउँदै आउने दिनमा सुधार गरी जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न सातौं गाउँसभा बैठकको उद्घाटन सत्रमा आवाज उठाएका थिए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले सातौं गाउँसभा बैठकले पालिकाले सुरु गरेको कामलाई पूरा गर्ने, योजनाहरुलाई थप प्रभावकारी बनाई कार्यान्वयन गर्ने र थप योजना र बजेटको विषयमा सभाले सर्वसम्मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।

उनले पालिकामा जटिल समस्याहरुलाई पहिचान गरी छुटेका योजना वा थप्नुपर्ने बजेटमा ध्यान दिई कार्ययोजना र बजेट बनाई यसै सभाबाट पारित गर्नका लागि सबैलाई अनुरोधसमेत गरेका थिए ।

सातौं गाउँसभा बैठकमा हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, सबै वडाका वडाध्यक्ष, सदस्य, सचिव, कार्यपालिका सदस्य र पालिकाका कर्मचारीहरु लगायतको सहभागितामा पहिलो दिन बैठक समापन भएको थियो ।

Tags: लापरवाहीवडाध्यक्षहरिनगर गाउँपालिकाहरिनगरा
Share24Tweet15SendScan
Previous Post

भोक्राहामा विरोध सभाको तयारी पूरा

Next Post

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In