Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

निर्वाचानको लागि जुटन अपिल : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २९, २०७७
in समाचार, स्थानीय समाचार
निर्वाचानको लागि जुटन अपिल : कार्की
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले समयमा निर्वाचन हुने बताउनुभएको छ ।

बुधबार सुनसरीको धरानमा राष्ट्रिय युवा संघ नेपाल सुनसरीले आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्नुहुदै कार्कीले देशको विकास, समृद्धि र ताजा जनादेशका लागि निर्वाचन उपयुक्त माध्यम भएकाले समयमा नै निर्वाचन हुने बताउनुभएको हो ।

मन्त्री कार्कीले पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितका कारणले देशको विकास र समृद्धिको बाटोमा अवरोध हुने भएकाले संसद विघटन गरेर ताजा जनादेशका लागि चिर्वाचनको घोषणा गरिएको बताउनुभयो ।

वहाँले संविधानको व्यवस्था अनुसार नै संसद विघटन र नयाँ जनादेशका लागि मध्यावती निर्वाचन गर्ने कार्यमा सरकार लागेको बताउनुभयो । वहाँले प्रचण्ड, नेपाल र झलनाथ खनाल सहितका नेताहरुलाई सच्चिएर आउन समेत मन्त्री कार्कीले अपिल गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेता महेश बस्नेतले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आव्हान गर्नुभयो ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको एजेन्डा बोकेर निर्वाचनमा लागेमा जित निश्चित हुने दाबी गर्नुभयो ।

अन्य दलहरू सरकारविरुद्ध सडक प्रदर्शन गरि रहेपनि उनीहरू पनि भित्री रुपमा निर्वाचनको तयारीमा जुटिसकेको उहाँको भनाई थियो । त्यसैले ‘अब हामी पनि निर्वाचनको तयारीमा लाग्नुपर्छ, उहाँले भन्नुभयो ।’

माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको इतिहास बिर्से जस्तो भएको बताउँदै भन्नुभयो ‘नबिर्सिनुहोस् कमरेडहरू, एमाले पार्टीकै चुनाव चिन्ह ‘सूर्य’ हो, सूर्य चिन्ह हाम्रै हो, यसको लागि हामी जस्तो सुकै बलिदान दिन तयार छौँ ।’ अहिले सूर्य चिन्हमा पुष्पकमल दाहाल प्रचण्डले कुदृष्टि लगाइरहेको उहाँको आरोप थियो ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुशासन, भ्रष्टाचारमुक्त, विकास निर्माणमा लागेका प्रधानमन्त्री ओली मुलुकका राजनेता भएको बताउँदै उहाँले भन्नुभयो, ‘कुचो लिएर झाडी सफा गर्न जाँदा झारीमा बसेका बारुला र अरिङ्गालले टोक्न खोजे, प्रधानमन्त्री ज्यु अब हातमा आगो लिएर अघि बढ्नुहोस् झारीमा बसेका त्यस्ता बारुला र अरिङ्गाल जलाएर अघि बढ्नुहोस्, तपाईँको साथमा हामी छौँ ।’

कार्यक्रममा केन्द्रिय सदस्य खेमराज पोखरेलले समेत अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूहका नेताहरु लागि परेको आरोप लगाउनुभयो । पोखरेलले भन्नुभयो, ‘लोकतन्त्रिक पद्धति विपरीत सरकारविरुद्ध आन्दोलनको नाममा सीमा नाघ्ने काम गरिँदैछ, कालोझण्डा देखाउने, निषेध तथा अवरोध गर्ने हर्कत बढ्दै गएकोले त्यसको प्रतिकारमा युवा सङ्घका कार्यकर्ता सडकमा उत्रिन नपरोस् ।’ जनताको चाहना बमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकाले उहाँलाई आफुहरुले साथ दिएको बताउनुभयो ।

भेलामा नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी, नेकपाका युवा नेता महेश बस्नेत, केन्द्रिय सदस्य मुरारी सुवेदी, मोतिराज सुनुवार, राष्टिय युवा संघका देवानन्द मेहता सहित दर्जन बढि केन्द्रीय सदस्यको उपस्थिती रहेको थियो ।

धरानका विभिन्न वडाबाट आएका युवाहरु धरान–१२ स्थित पब्लिक स्कुलमा भेला भएर ¥यालि सहित छाताचोक, भानुचोक, पानवारी वस स्टेण्ड हुँदै भेला स्थल चुम्लुङ भवनमा पुगेको थियो । भेलाको अध्यक्षता जिल्ला सह संयोजक अरुण गुरुङले गर्नु भएको थियो ।

 

Share22Tweet14SendScan
Previous Post

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post

रामधुनीमा सार्वजनिक सुनवाई सम्पन्न

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
रामधुनीमा सार्वजनिक सुनवाई सम्पन्न

रामधुनीमा सार्वजनिक सुनवाई सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In