Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश सांसदद्वारा अग्निपीडितलाई जस्तापता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ५, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रदेश सांसदद्वारा अग्निपीडितलाई जस्तापता
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरको बंगाली टोलमा पाँच घर परिवारलाई जस्तापता वितरण गरिएको छ । प्रदेश–१ सांसद हाजी ताहिर अन्सारीले पीडित परिवारलाई जनही दुई बण्डल अर्थात् एक परिवारलाई १६ वटा जस्तापता वितरण गरेका हुन् ।

   अग्निपीडितहरुको आगलागीमा घर पूर्णरुपले जलेर नष्ट भएपछि र जाडोयामको मौसममा बस्न समस्या भएकाले उनीहरुलाई प्रदेश–१ सांसद हाजी ताहिर अन्सारीले सोमबार पीडितको घरमा पुगी जस्तापता वितरण गरेका हुन् ।

आगलागी भएपछि पीडित परिवारहरुलाई विभिन्न संघसंस्था, हरिनगर गाउँपालिका, वडा नम्बर–५ को कार्यालय लगायतकाले आवश्कताअनुसार राहत सामग्री उपलब्ध गराएपछि हाजी अन्सारीले घर बनाउनका लागि जस्तापता वितरण गरेको जनाएको छ ।

पीडितको घरमा पुगी समस्या बुझ्दै उनीहरुलाई जस्तापता वितरण गरेको उनले बताए । उनका अनुसार आगलागीबाट धेरै क्षति पुगेको हुँदा अहिले आफूले तत्काल जस्तापाता एक परिवारलाई १६ वटा गरी पाँच परिवारलाई ८० वटा जस्तापता वितरण गरिएको छ ।

हरिनगर गाउँपालिका–५ का अग्निपीडितहरु रमेश मण्डल, बिवेक मण्डल, मोहन मण्डल, प्रितिचन्द ९पृथ्वी० मण्डल र पशुपति मण्डललाई १६ वटाको दरले ८० वटा जस्तापता वितरण गरेको उनले बताए ।

नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरि श्रेष्ठको नेतृत्वमा आगलागी भएको दिनदेखि लगातार सहयोग उपलब्ध गराउँदै आएका छन् । सभापति श्रेष्ठले सहयोग उपलब्ध गराउन अझै भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।

प्रदेश सांसद हाजी ताहिर अन्सारीको सहयोगमा ८० वटा जस्तापता उनीहरुलाई उपलब्ध गराएको हुँदा उनीहरु खुसी भएका छन् । अग्निपीडित रमेश मण्डलले आगलागी भएपछि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको नेतत्वको टिम, वडा कार्यालयको टिम लगायतको संघसंस्थाहरुले सहयोग उपलब्ध गराएको धन्यवादसमेत ब्यक्त गरेका छन् ।

अर्का पीडित मोहन मण्डलले यस्तो दुःख र आपतविपतको समयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्की काठमाडौंबाट आएर आफूहरुको समस्यामा हातेमालो गरी खाद्यन्न सामग्रीसहित ग्याँस सिलन्डर र चुलो सेट उपलब्ध गराएको हुँदा खान, बस्नमा सहज भएको बताए ।

अर्का पीडित पशुपति मण्डलले आगलागीमा घरसहित अन्य सामग्रीहरु जलेर नष्ट भएको बेला सहयोग गर्ने सबै सहयोगी हातहरुलाई धन्यवाद दिँदै आफूहरुलाई क्षतिपूर्ति दिलाउन सहयोग गर्न विभिन्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेका छन् ।

Tags: इनरुवाजस्तापतादुःखप्रदेश सांसदसांसद ज्ञानेन्द्रबहादुर कार्कीसुनसरी
Share14Tweet9SendScan
Previous Post

बलिदानी दिवसलाई कसरी सम्झने ?

Next Post

राजनीतिबाट जनताको सेवा गर्दैछु : कार्की

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
राजनीतिबाट जनताको सेवा गर्दैछु : कार्की

राजनीतिबाट जनताको सेवा गर्दैछु : कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In