Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

राजनीतिबाट जनताको सेवा गर्दैछु : कार्की

‘कम्युनिस्टहरु सस्तो लोकप्रियता कमाउन थाले’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ५, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
राजनीतिबाट जनताको सेवा गर्दैछु : कार्की
50
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिबाटै जनताको सेवा गर्दै आएको बताएका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कार्कीले सो कुरा बताएका हुन् ।

निवर्तमान सांसद कार्कीले जनताको समस्या वा गुनासो सुन्दै यस क्षेत्रको विकास गर्न आवश्यक रहेको थप्दै साढे तीन वर्षको अवधिमा झण्डै एक वर्ष कोरोनाको महामारी बितेको र दुई वर्षमा आफूले ४ नम्बर क्षेत्रका ठूला–ठूला योजना पारेको दाबी गर्दै उनले संसद कोषको बजेट पनि सुनसरीको विभिन्न क्षेत्रमा लगानीसमेत गरेको बताए ।

‘जनताको सेवा गर्नु धर्म हो,’ उनले भने, ‘राजनीतिबाटै जनताको सेवा गरिरहेको छु । जनताको भावनाअनुसार यस क्षेत्रमा कार्य गरेको र बाँकी रहेको कामलाई पनि पूरा गर्नेछु ।’

बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपाल भएको बताउँदै आफूले यस क्षेत्रबाट निर्वाचित भएपश्चात् मठमन्दिर, बाटोघाटो, गुम्बा, श्रीलंकाटप्पुमा बिजुली पुर्‍याएको भन्दै उनले सबै क्षेत्रलाई समेटेर सांसद कोषबाट रकम विनियोजन गरेर विकासको कामलाई प्राथमिकता राखेको बताए ।

कार्कीले आइतबार र सोमबार गरी भोक्राहा नरसिंह गाउँपालिकाको आठवटै वडामा गई प्रत्यक्ष जनतासँग भेटघाट गरी स्थानीय जनताको राय संकलन गरेका छन् ।

सो क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा काकीले आफ्नो निर्वाचन क्षेत्रमा काम गर्दै जाँदा कमीकमजोरी भए आफूलाई समयमै सुझाव दिन सर्वसाधारणलाई अनुरोध गर्दै उनले लोकतन्त्रमा विश्वास गर्ने र राजनीतिबाट जनताको सेवा गर्नु प्रमुख उद्देश्य भएको बताए ।

विकासविनाको खोक्रो नारा दिने कम्युनिस्टहरु सस्तो लोकप्रियता कमाउन थालेको वर्तमान अवस्थामा उनीहरुको चरित्र बुझी तमाम् जनता समयमै सचेत हुनुपर्ने आवश्यक रहेको बताए ।

निस्वार्थ भावनाले जनताको सेवामा समर्पित रहेकोले अबको दिनमा पनि जनताको सेवामा इमान्दार भएर लाग्ने समेत बताउँदै जनताको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्ने प्रयास गरेको बताए । जनताको इच्छाआंकक्षा, अभिलाषा अनुसार अगामि दिनमा पनि काम गर्ने प्रतिवद्धता उनले ब्यक्त गरें ।

कार्यक्रममा नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, मुस्लिम संघ १ नम्बर प्रदेशका अध्यक्ष हाजी इसराइल मन्सुरी, नेपाली कांग्रेसका नेता हारुन अन्सारी, आलम अन्सारी, ४ नम्बरका क्षेत्रीय सचिव राजेन्द्रप्रसाद मेहतालगायतको उपस्थिति रहेको थियो ।

Tags: नेपाली कांग्रेससांसद ज्ञानेन्द्रबहादुर कार्की
Share20Tweet13SendScan
Previous Post

प्रदेश सांसदद्वारा अग्निपीडितलाई जस्तापता

Next Post

पाँच परिवारलाई राहत वितरण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रदेश सांसदद्वारा अग्निपीडितलाई जस्तापता

पाँच परिवारलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In