पवन रौनियार
लौकही । सुनसरी कोसी गाउँपालिका वडा नम्बर–१ लौकहीका माँ लक्ष्मी किराना पसलका सञ्चालक शंकर साहले अग्निपीडितहरुलाई राहत वितरण गरेका छन । आगलागीपीडितहरुलाई सोमबार पाँचजना परिवारलाई जनही एक बोरा चामल, तरकारी, दाल, नुन, खाने तेल, मसाला, खुर्सानी, लहसुन प्याजलगायत सामानहरु उनले उपलब्ध गराएका छन् ।
हरिनगर गाउँपालिका वसन्तपुर–५ का रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, प्रितिचन्द (पृथ्वी) मण्डल र पशुपति मण्डललाई सो सामग्री उपलब्ध गराएका हुन् ।
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...












