Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

अपाङ्गता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ७, २०७७
in समाचार, स्थानीय समाचार
अपाङ्गता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु
29
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुलाई उपचार सेवा दिने गरी अपाङ्गता स्वास्थ्य परीक्षण शिविर सुरु भएको छ ।

हरिनगर गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई उपचार सहित स्वास्थ्य सेवा प्रवाह गर्ने र अब जन्मिने बच्चामा अपाङ्गता शून्य पार्ने उद्धेश्यका साथ चार दिने शिविर सुरु गरेको हो ।

गाउँपालिकाले प्रदेश १ सामाजिक विकास मन्त्रालय र करुण फाउन्डेशनको सहकार्यमा शिविर सुरु गरेको हो । शिविरको उद्घाटन सत्रमा हरिनगर–१ र २ का ५१ म्हिला र ५८ पुरुष गरी एक सय नौ जनालाई सेवा प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।

शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गफार अन्सारीले गाउँपालिकामा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान सहित बाँच्नका लागि वातावरण निर्माण गरेको र आवश्यक पर्नेलाई स्वास्थ्य परीक्षणदेखी उपचारसम्मको कार्य गर्न आफूलागि परेको बताए ।

उनले प्रदेश सरकारको सहयोगमा पालिकाभित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गरी तथ्याङ्क संकलन भएको र उनीहरुलाई आवश्यक पर्ने साहक सामग्री उपचार सहितको प्रवन्ध गर्ने कार्य थालनी गरेको बताए ।

अन्सारीले गाउँपालिकामा अब बच्चा पेटमै बसेपछि बिभिन्न खोप सहित सेवा गर्भवति महिलालाई प्रवाह गर्ने र विवाह गरेका दम्पतिलाई शुभकामना कार्ड र गर्भ बसेपछि मोवाइलमै सूचना सहितको जानकारी प्रवाह गर्नेगरी कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भत्तबहादुर खड्का, १ नम्बरका वडाध्यक्ष लतिफ मियाँ अन्सारी, २ का वडाध्यक्ष युनुस मियाँ लगायतको सरोकारवालाको सहभागिता थियो भने आज दोश्रो दिन हरिनगर–६ र ७ को बसन्तपुर तथा घुस्कीमा स्वास्थ्य परीक्षण शिविर रहेको आयोजकले जनाएको छ ।

Tags: अपाङ्गप्रदेश सरकारहरिनगर गाउँपालिका
Share12Tweet7SendScan
Previous Post

इनरुवाका जनप्रतिनिधिसँग सामीको अन्तर्क्रिया

Next Post

दलित बालबालिकालाई स्टेसनरी सामग्री वितरण

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
दलित बालबालिकालाई स्टेसनरी सामग्री वितरण

दलित बालबालिकालाई स्टेसनरी सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In