Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बिरोध गरेर मधेशको विकास हुदैन : नेता बस्नेत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ९, २०७७
in समाचार
बिरोध गरेर मधेशको विकास हुदैन : नेता बस्नेत
27
SHARES
Share on FacebookShare on Twitter

अरुण कुमार यादव
राजविराज । केपी ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतले मधेसको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालमा आयोजित पार्टी निकट युवा संघको भेलमा बिरोध गरेर मधेशको विकास सम्भव नभएको बताउदै मधेसको बिकासको लागि बर्तमान सरकार पनि लागि परेको र तराई मधेसमा धैरे बिकास गर्ने दावी गर्नुभयो ।

मधेशकै विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै अहिले पनि मधेसको बिकासका लागि सरकार हरेका ठाउँमा बिभिन्न योजनाहरुको कामहरु गरिरहेको उहाँले बताउनुभयो ।

मधेसी नागरिक रोजगारिको शुनिस्चीता गराउनको लागि समेत पहल भइरहेको भन्दै मधेसमा कृषि,हुलाकी सडक निर्माण र राजविराजमा रहेको गजेन्द्र नारायण सिँह औधोगिक क्षेत्रको निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।

मधेसमा कृषि उद्योगी,सडकबाटो,मदन भण्डारी मार्ग निर्माण लगायतका कामहरु भइरहेको बताउदै यहाँका जनताका लागि चाहिने योजना अनुसार काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेता बस्नेतले नेताहरुले पनि व्यक्तिगत स्वार्थको कुरा त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी छ । मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै उहाँले यो तरिकाले मधेशको विकास नहुने जिकिर गर्नुभयो
मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उहाँले आफूहरुले कार्यक्रम गर्दा पनि बाधा अवरोध बिना शान्तिपूर्वक कार्यक्रम गर्न पाउने अपेक्षा राखेको बताउनुभयो ।

मधेसको बिकासका लागि माग लिएर आएमा हामी बिकास गर्न तेयार रहेको बताउदै राजविराजको सडक र जनताहरुको हितमा हुने कामको लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कोभिड १९ का भ्याक्सिनका २० लाख डोज भारतबाट सरकारले ल्याएको भन्दै सरकारले भारतबाट थप एक करोड खोपको सम्झोता भएको बताउनुभयो ।
केही दिनभित्रै मधेशवादी दलमा ठुलो पहिरो जाने भन्दै जनता समाजवादी पार्टीका नेताहरुको नेकपामा प्रवेशको लहर चल्ने बताउनुभयो ।

‘युवा संघको अभियानमा जसपाका ५ जना केन्द्रीय सदस्य प्रवेश गरेको बताउदै “केहि दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ कि मधेशवादी दलमा निक्कै ठुलो पहिरो जाने उहाँले बताउनुभयो ।

आफ्नो कार्यक्रम हुन नदिन यहाँका मधेवादी नेताले गरेको प्रयासलाई ‘हामी हलभित्र सिमित हुन सक्दैनौं । हामी ठुलो कार्यक्रम गर्न चाहन्छौं’ उहाँले भन्नुभयो लोकतन्त्रमा सभा, सम्मेलन गर्ने, पार्टी प्रवेश गराउने कामलाई स्वभाविक मान्न सकिने बताउनुभयो ।

‘टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ उहाँले “नेकपा अहिलेको टिपर हो । निहुँ खोज्नेहरु मोटरसाइकल हो हामी संग निहुँ नखोज्न’स् ।”

नेता बस्नेतको अगुवाईमा मोटरसाइकल र्‍याली र अन्तरकृया कार्यक्रम निर्धारण भएपछि प्रचण्ड–माधव समुहको नेकपाका कार्यक्रम बिथोल्न सकिने भन्दै ७ जना नेता-कार्यकर्तालाई प्रहरीले राजविराजबाट पक्राउ गरेको थियो ।

Share11Tweet7SendScan
Previous Post

वडा–वडामा कांग्रेसको विरोध प्रदर्शन

Next Post

लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In