Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संसद् विघटन भए पनि सुनसरीमा सांसद कोषको रकम खर्चिने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ११, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो
41
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। प्रतिनिधिसभा विघटन भए पनि सांसदहरुले निर्वाचन क्षेत्र विकासका लागि पाएको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयनमै रहने भएको छ ।

सुनसरीको चारवटा निर्वाचन क्षेत्रमा संसद्हरुले पाएको कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा आइसकेकाले कार्यान्वयन हुने भएको हो ।

संसद् विघटन भएपछि कार्यक्रम हुने–नहुने अन्योल बढेको बेला बजेट विनियोजन भइसकेकाले कार्यान्वयन हुने जिल्ला समन्वय समिति सुनसरीले जनाएको छ ।

समितिले मंसिर १५ गते संसद्हरुसँग बैठक बसेर आआफ्नो क्षेत्रमा विकास गर्ने योजनाहरु छनोट गरी कार्यान्वयन गर्नका लागि सम्बन्धित पालिकाहरुमा पठाएको निमित्त जिल्ला समन्वय अधिकारी रमेशप्रसाद भट्टराईले बताए ।

भट्टराईका अनुसार निलम्वित सांसद विजयकुमार गच्छदारबाहेक निर्वाचन क्षेत्र नम्बर १ बाट जयकुमार राईको ३० वटा योजना, निर्वाचन क्षेत्र नम्बर २ बाट सीताराम मेहताको ३३ वटा योजना र निर्वाचन क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीको १६ वटासहित १२ करोडको योजना सञ्चालन भइरहेको छ ।

क्षेत्र नम्बर ४ का निवर्तमान सांसद कार्कीको क्षेत्रमा कोसी गाउँपालिकाका लागि दुई करोड ३७ लाख, भाृेक्राहा नरसिंह गाउँपालिकाका लागि ४० लाख, हरिनगर गाउँपालिकाका लागि ६० लाख, बराहक्षेत्र नगरपालिकाका लागि ७५ लाख र इनरुवा नगरपालिकाका लागि ४५ लाख विनियोजन भएको छ ।

सबै कार्यका लागि स्थानीय पालिकाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७७ को नियम १८ को उपनियम ३ को योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको हो । सबै योजनाहरु १० लाखभन्दा माथिको रहेको भट्टराईले बताए ।

Share16Tweet10SendScan
Previous Post

बन्धुसेवा समाजको भेला सम्पन्न

Next Post

बंगाली समुदायद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बंगाली समुदायद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

बंगाली समुदायद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In