Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा शहीद दिवस मनाइयो

भिडियो सहित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १६, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा शहीद दिवस मनाइयो

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले शहिदहरुको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै

120
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको मुख्य प्रवेशद्वारको शहीदगेटमा शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् । इनरुवा नगरपालिकाको आयोजनामा शुक्रवार बिहान इनरुवाका जनप्रधिनिधिहरुले शहीदहरुको शालीकमा माल्यार्पण गरेका हुन् ।

इनरुवा बसचौकको मुख्यप्रवेशद्वारमा रहेको शहीद गेटमा राखिएको हरि मेहता र श्यामसुन्दर  मेहताको शालीकमा इनरुवा नगरपालिकाका मेयर राजन मेहता, उपमेयर जमुना गौतम पोखरेल, इनरुवा–१ का वडाध्यक्ष रामचन्द्र पौदार र इनरुवा–७ का वडाध्यक्ष किशोर कुमार सिंहले माल्यार्पण गरेर शहीद दिवस मनाएका हुन् ।

इनरुवाको बसचौकमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताले शहीदहरुको योगदानलाई कदर गर्नुपर्ने बताएका छन् । शहीदहरुले देश र जनताका लागि बालिदानी दिएकोलाई उच्च सम्मान गर्दै उनीहरुको सपना साकार पार्नुपर्नेमा जोड दिएका थिए ।

नगरपालिकाका मेयर मेहताले संघीय र प्रदेश सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा नदिएको प्रति दुःख ब्यक्त गर्दै आफूले इनरुवा नगरपालिकामा सार्वजनिक बिदा दिएको समेत बताए ।

मेयर मेहताले मधेश आन्दोलनमा ज्यान गुमाएका हरि मेहता र श्यामसुन्दर मेहताको इनरुवाको मुख्य प्रवेशद्वारमा शहीद गेटमा नै उनीहरुको शालीक बनाएर सम्झना स्वरुप राखेकोले सबैले सम्मान गर्नुपर्नमा बताए ।मेयर मेहताले इनरुवा नगरपालिकाको कार्यालयभित्र , १० वटै वडा कार्यालय, लोकतान्त्रिक चौक र शहीद गेटमा शुक्रवार बेलुका दीप प्रज्जवलन गर्न अनुरोध गरेका छन् ।

त्यसैगरी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले राणाशासनको दमनको विरुद्धमा ज्यान गुमाएका योद्धाहरुलाई नमन गर्नुपर्ने बताएकी छिन् । शासन र अन्यायको विरुद्धमा लडनुपर्ने उपप्रमुखको भनाई छ ।

शहीदहरुले आफनो ज्यानको कुनै प्रवाह नगरीकन देशको लागि ज्यान गुमाएको हुदाँ उनीहरुबाट अनुकरण गर्नुपर्ने बताउँदै उपप्रमुख पोखरेलले शहीदको इच्छाआंकक्षालाई संस्थागत गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

शहीद दिवसको अवसरमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, सूचना अधिकृृत निरज पोखरेल, कर्मचारी, जनप्रधिनिधि, राजनीतिक दलका अगुवाहरु, समाजसेवी, नागरिक समाज र युवाहरुको सहभागितामा शहीद दिवस मनाएका हुन् । भिडियो

Tags: इनरुवा नगरपालिकाका मेयर राजन मेहताइनरुवा बसचौकशहीद गेटशहीद दिवसशहीद दिवस मनाइयोसुनसरी
Share48Tweet30SendScan
Previous Post

इनरुवा जेसीजमा कोइराला

Next Post

गर्भावस्थामा ध्यान राख्नुपर्ने कुराहरु

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
गर्भावस्थामा ध्यान राख्नुपर्ने कुराहरु

गर्भावस्थामा ध्यान राख्नुपर्ने कुराहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In