Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह

‘जनताको चाहना नै मेरो चाहना हो’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २८, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, स्थानीय समाचार
इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह
146
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले जनताको चाहना नै आफ्नो चाहना रहेकाले जनताले गरेको निर्णयअनुसार बसपार्क निर्धारित स्थानमै सञ्चालनका लागि इनरुवा नगरपालिकाको सातौँ नगरसभाबाट सहमतिअनुसार अगाडि बढ्ने निर्णय भएको बताएका छन् ।इनरुवा नगरपालिकाका मेयर मेहताले इनरुवा नगरपालिकाभित्रै प्रहरी प्रादेशिक अस्पताल बनाउनसमेत जोड दिएका छन् । इनरुवा नगरपालिकाको सातौँ नगरसभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मेहताले प्रहरी प्रादेशिक अस्पताल नगुमाउनका लागि सबैलाई आग्रह गर्दै इनरुवामा नै बनाउन जोड दिएका हुन् ।

लामो समयको प्रयासपछि आएको सो योजना पनि इनरुवावासीका हितका निम्ति नै भएकाले त्यसतर्फ पनि गम्भीर भएर सोच्न सबैलाई उनले आग्रह गरेका छन् ।
इनरुवा–४ स्थित नयाँ बसपार्कमा प्रहरी प्रादेशिक अस्पताल सञ्चालनका बारेमा स्पष्ट पार्दै मेयर मेहताले बसपार्क सञ्चालन गर्न अनुरोध गरे पनि प्रादेशिक अस्पताल इनरुवाले पाएको हुँदा यसलाई अन्यत्र नसार्न नगरसभामा सबैलाई अनुरोध गरेका छन् । इनरुवाको कुन ठाउँ उपयुक्त हुन्छ रु ठाउँ छनौट गरी प्रहरी प्रादेशिक अस्पतालका लागि जग्गा छनौट गर्न पनि नगरसभाका सभासदहरुलाई मेयरले अनुरोध गरेका छन् ।

बसपार्क सञ्चालनको नाममा सस्तो लोकप्रियता कमाउन खोज्नेहरुलाई होसियार रहन आग्रह गर्दै उनले सातौं नगरसभामा बोल्दै केही व्यक्तिहरुको षडयन्त्रकारी भूमिकाले इनरुवाको राजनीतिकमा उथलपथल आएकोले त्यसो नगर्नका लागि समेत आग्रह गरेका छन् ।

मेयर मेहताले भने, ‘बसपार्क सञ्चालनको नाममा राजनीतिक गरेर तत्काल सस्तो लोकप्रियता मात्र कमाउँछन् । भविष्यको राजनीतिलाई हेरर पनि काम गर्नुपर्छ ।’ केही जनता नबुझ्ने भएकाले सबैले जनतालाई बुझाउन आवश्यक रहेको बताउँदै उनले नगरबासीलाई सही र सत्य बुझाउनका निम्ति सबै नेताहरुलाई आग्रह गरे ।स्मार्ट सिटी योजनाअन्तर्गत मुलुकभर ६ वटा मात्र नगरपालिका परेकोमा एउटा इनरुवा नगरपालिका परेको हुँदा यस पालिकालाई स्मार्ट सिटी योजनालाई सफल बनाउन सबैको दायित्व भएको उनले बताए । इनरुवा नगरपालिकाले विभिन्न ३० वटा योजनाहरु मन्त्रालयहरुमा पेश गरेकोसमेत दावी गर्दै उनले शहरी विकासबाट दुई अर्ब रकमको बजेट दिने भएकाले सबै एकजुट भएर सल्लाह गरेर अगाडि बढ्नुपर्ने मेयर मेहताको कथन छ ।

इनरुवा बसपार्क सञ्चालनको विषयमा सातौं नगरसभाबाट बसपार्क सञ्चालन गर्ने विषयमा सहमति गर्दै थप निर्णयका लागि आवश्यक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ ।

केही दिनयतादेखि बसपार्क सञ्चालन गर्नेुपर्ने माग राख्र्दै नगरक्षेत्रमा नारावाजी गर्दै जग्गादाताहरु, स्थानीय नागरिक समाज र युवाहरु आन्दोलित बनेपछि बुधबारको सातौँ नगरसभाबाट सर्वसम्मतरुपमा निर्धारित स्थानमा बसपार्क सञ्चालन गर्ने निर्णय बारेको विषयले प्रवेश पाएको हो ।

Tags: इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताइनरुवामा प्रहरी प्रादेशिक अस्पतालजनताको चाहनाबसपार्क
Share58Tweet37SendScan
Previous Post

एलीट वर्ग जम्ने ठमेलको ‘एलओडी’ आजदेखि दोस्रो वर्षमा, सुगमले नचाउने र सन्दीपले हसाउने

Next Post

प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको उपाधी भारतको अररियालाई

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको उपाधी भारतको अररियालाई

प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको उपाधी भारतको अररियालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In