Saturday, May 24, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको उपाधी भारतको अररियालाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७७
in खेलकुद
प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको उपाधी भारतको अररियालाई
37
SHARES
Share on FacebookShare on Twitter

देवानगञ्ज । सुनसरीको देवानगञ्जमा सम्पन्न भएको प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको उपाधी भारतको अररियाले चुमेको छ ।बुधबार सम्पन्न भएको फाईनल खेलमा अररियाले इनरुवाको फुलबारी क्रिकेट क्लवलाई पराजित गर्दै अररिया उपाधी चुमेको हो ।अररियाले १९० को टारगेट दिएकोमा ९३ रनमा अल आउट भएको इनरूवा फुलबारी क्लब दोस्रो भयो ।

अररिया टिमले १९० को टारगेट दिएकामा ९३ रन बनाएर इनरुवा फुलवारी टिम अल आउट भएर उपाधी अररियाले पाए । खेलमा देवानगञ्ज गा .पा वडा नम्बर ३ को अध्यक्ष अनिल कुमार भगतले म्यान अफ द सिरिज गोलु सिँहलाई रु ११००० को रेन्जर साईकल दिए । भने देवानगञ्ज गा.पा वडा नम्बर २ का अध्यक्ष मजलुम अनसारीले नगद रू ३१०० प्रदान गरेको छ । उपाधी चुमेकालाई प्रथम पुरुषकार देवानगञ्ज युुवा तथा खेलकुद समिति द्धारा रु ५०००० नगद प्रदान गरेको थियो भन्ने दोस्रो स्थानको पुरुषकार फोर्वाड लघुुवित्य संस्था द्धारा रु २५००० दिएको थियो ।दुवै बीचको खेलमा ९६ रन बनाई अररियाले उपाधी चुम्न सफल भएको थियोे ।

बुधबार अन्तिम चरणको फाइनल प्रतिस्पर्धात्मक खेलमा अररियाले जितेको चोथो सदस्य कालिचरण भगतले बताउनुभयो । देवानगञ्ज युवा तथा खेलकुद समितिद्वारा आयोजित १५ दिने प्रथम अध्यक्ष कप क्रिकेट टुनार्मेन्ट खेल सुरु भएको थियोे । श्री कृष्ण माध्यमिक विधालयको खेल मैदानमा माघ १० गते बाट खेल सुरु भएको खेल बुधबार सम्पन्न भएको हो ।

प्रथम पटक स्थानीय स्तरका खेलाडीहरुको हौसला प्रदान सहित प्रतिस्पर्धाका साथै खेलकुद विकासका लागि पहिलो पटक अध्यक्ष कप क्रिकेट टुनामेन्ट भएको थियो । पहिलो खेलमा विहारको बिरपुर / त्रिशक्ति क्रीकेट कल्ब बिच भएको थियोे । भने सो खेलमा २०४ रन ल्याएर बिरपुर क्रिकेट कल्बले जित हासिल गरेका थिए । भने दोस्रो खेलमा विहार घुरना / इनरुवा फुलबारी क्रीकेट कल्ब सुनसरीले १७८ रन बनाएर जित हासिल गरेका खेल समितिका अध्यक्ष रवि मिश्राले नागरिक अभियानलाई बताएका छन ।

तेस्रो खेलमा सुनसरी हरिनगरा / विहारको फुलकहा बिच भएको थियो । सो खेलमा हरिनगरा क्रीकेट कल्बले ११८ रन बनाइ सो खेलको बिजेता भएका थिए। चोथो खेलमा घुस्की /  ओरावनी बीच भएको थियोे । सो खेलमा १९५ रन बनाइ घुस्कीले जित्न सफल भएको उपाध्यक्ष पिन्टु यादवले जानकारी दिनुभएको छ । पाँचौ खेलमा मोहर्म क्रीकेट कल्ब गछिया /  देवानगन्ज क्रीकेट कल्ब बीच भएको थियो भने सो खेलमा देवानगन्जले जित हासिल गरेका थिए ।

छैठै खेलमा विहार अररिया / खान टोल क्रीकेट कल्ब बीच भएको थियो । सो खेलमा २६४ रन बनाइ अररिया टिमले जित हासिल गरेका थिए । सातौ खेलमा फारबिसगन्ज खक मोरङ्ग बिराटनगर ९१ रन ल्याएर फार्बिसगन्जले जित हासिल गरेको खेल समिति सदस्य विवेक साहले बताएका थिए । आठै खेलमा जोगबनी /अन्सारी क्रिकेट च्यालेन्जर  बिच भएको थियो । सो खेलमा जोगबनीले ३१० रन ल्याएर जित हसिल गरेको खेल समितिका दोस्रो सदस्य सुनिल मलाकारले बताए ।

कवाटर सेमिफाइनलमा देवानगन्ज क्रीकेट कलब /  फुलबारी क्रीकेट कल्ब इनरुवा बीच भएको खेलमा इनरुवाले १२५ रन ल्याइ फाइनलमा जान सफल भएका थिए  । भने दोस्रो कवाटर फाइनलमा सुनसरी घुस्कि खक फर्बिसगज बीच खेल भएको थियो जसमा घुस्किले १९१ बनाएर फाइनलमा जान सफल भएको थियोे ।

अररिया क्रीकेट कल्ब बिच भएको खेलमा ९३ रन ल्याइ अररियाले सेम। हरिनगरा क्रीकेट कल्बले २०४ रन बनाइ जोगबनी लाई पछी पार्दै हरिनगराले सेमिफाइनलमा जान सफल भएको खेलका तेस्रो सदस्य कल्याण ठाकुरले बताए । आयोजकमा देवानगन्ज युवा खेलकुद समिति रहेको थियो भने प्रायोजकमा देवानगञ्ज गाउँपालिका रहेको थियो । मिडिया पाटनरमा नागरिक अभियान सहित रहे को थियो ।

Tags: देवानगञ्ज गा .पासुनसरी
Share15Tweet9SendScan
Previous Post

इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह

Next Post

कांग्रेस मात्रै समावेशी पार्टी हो : शेरबहादुर देउवा

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
कांग्रेस मात्रै समावेशी पार्टी हो : शेरबहादुर देउवा

कांग्रेस मात्रै समावेशी पार्टी हो : शेरबहादुर देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In