Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

विधालयलाई सरसफाई समाग्री वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७७
in समाचार, स्थानीय समाचार
विधालयलाई सरसफाई समाग्री वितरण
102
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविलाई सरसफाई समाग्री वितरण गरिएको छ । सेभ द अर्थ नामक संस्थाले सरसफाईका ११ किसिमका सामग्री र निः सक्रमिकरणका १९ प्रकारका समाग्री वितरण गरेको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कियोस, यूएलवमन र यूएनएफपीएको सहयोगमा सेभ द अर्थ सुनसरीले विद्यालय सरसफाई र निःसक्रमिकरणका सामग्री वितरण गरेको हो । विधालयमा जिम्मेवार निकायलाई थप प्रभावकारी कामसगैं विधालय, समुदाय, शिक्षक र विद्यार्थीको हितमा काम गर्ने गरि सामग्री वितरण गरिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले बताए ।

उनले विधालयको समाग्री र सफाईका लागि ११ किसिमका विभिन्न सामग्री र निः सक्रमिकरणका लागि १९ प्रकारका विभिन्न समाग्री वितरण गरेको बताए । विधालयलाई सफा र स्वच्छ वनाउन सवैले ध्यान दिनुपर्नेमा जोड दिदै यूनिस्कोका प्रतिनिधि सत्यनारायण चौधरीले विधालयले आफ्नो विधालयको सरसफाई तथा निः सक्रमिकरण गर्नुपर्ने बताए ।

चौधरीले विधालयमा कोभिड १९ महामारीका कारण रोगको संक्रमण फैल्न नदिनका लागि सामान्य सहयोग स्वरुव सामग्री वितरण र सोही विषयमा अभिमुखिकरण समेत गरिएको बताए । समाग्री हस्तातरण विधालयका प्रधानाध्यापक तेजनारायण यादवलाई गरेको अध्यक्ष भट्टराईले बताए ।

विधालय सरसफाई र निः सक्रमिकरणका समाग्री हस्तान्तरण तथा अभिमुखिकरण कार्यक्रममा शिक्षक देवकृष्ण यादव, देवनारयाण यादव, रामानन्द मण्डल, निमित वडा अध्यक्ष कमल भौर, शिक्षा विकास तथा समन्वय ईकाईका कर्ण बहादुर राई, इनरुवा नगरपालिका शिक्षा शाखाका गणेश पोखरेल, बाल समूहका राजाराम शर्मा, पार्वती चौधरी, किसोरी अधिकारकर्मी अनुसा यादव, विधालय व्यवस्थापन समितिका सदस्य हसिना खातुन, रिता यादव सहितको उपस्थिती रहेको थियो ।

अभिमुखिरकण कार्यक्रममा विधालय सरसफाई र निः सक्रमिकरणको मार्ग दर्शन, सरोकारवालाहरुको त्यसमा भुमिका, अनुगमन चेकलिस्ट, विधालयमा पालना गर्नुपर्ने नियमहरु, सरसफाईका अभ्यास सहितका विषयमा जानकारी दिइएको थियो । कार्यक्रम वृहत्तर यौनिकता शिक्षा तथा सुरक्षित सिकाई वतावरण प्रावधान मार्फत नेपालका युवा महिला तथा किसोरीलाई सशक्तिकरण गर्ने क्रममा गरिएको जनाएको छ ।

Share41Tweet26SendScan
Previous Post

कांग्रेस मात्रै समावेशी पार्टी हो : शेरबहादुर देउवा

Next Post

दुहवी तेस्रो मेयरकपको उपाधी भलुवालाई कानुन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
दुहवी तेस्रो मेयरकपको उपाधी भलुवालाई कानुन

दुहवी तेस्रो मेयरकपको उपाधी भलुवालाई कानुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In